नेपालका राष्ट्रिय चिह्नहरू
स्वरूप

नेपालका राष्ट्रिय चिन्हहरूको सूची यसप्रकार रहेको छ :
- झण्डा: नेपालको झण्डा
- चिन्ह: नेपालको निशान छाप
- राष्ट्रिय पंक्षी: डाँफे
- राष्ट्रिय जनावर: गाई
- राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी..."
- बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"
- फूल: लाली गुराँस
- खेल: भलिबल
- भाषा: नेपाली
- पोशाक: दौरा सुरूवाल
- रङ्ग: सिम्रिक
तश्विर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- निशान छाप
- नेपालको झण्डा
- डाँफे
- गाई
- लाली गुराँस
- दौरा सुरुवाल
#DC143C
सिम्रिक रङ्ग