नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम (अङ्ग्रेजी: Nepal women's national under-19 cricket team) अन्तर्राष्ट्रिय अन्डर-१९ महिला क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्छ। टोलीको व्यवस्थापन नेपाल क्रिकेट सङ्घले गरिरहेको छ ।

नेपाल अन्डर-१९ महिला
सङ्घनेपाल क्रिकेट सङ्घ (क्यान)
टीम विवरण
कप्तानकृतिका मरासिनी[१]
प्रशिक्षकमहेश प्रसाद रिजाल [२]
टिम जानकारी
रातो र निलो
२०२२
अन्तर्राष्ट्रिय क्रिकेट परिषद
आइसिसी क्षेत्रएसिया

टि२०आई किट

अद्यावधिक- १० जुन २०२२


टोलीले पहिलो पटक २०२२ आईसीसी अन्डर-१९ महिला टी-२० विश्वकप छनोटको लागि एसिया छनोट खेलेको थियो।

खेलाडीहरु[सम्पादन गर्नुहोस्]

टूर्नामेंट इतिहास[सम्पादन गर्नुहोस्]

यू-१९ विश्वकप[सम्पादन गर्नुहोस्]

नेपालको यू-१९ विश्वकप कीर्तिमान
वर्ष नतिजा स्थिति P W L D NR
दक्षिण अफ्रिका २०२३ योग्य भएन
मलेसियाथाइल्यान्ड २०२५ TBD
बङ्गलादेशनेपाल २०२७ होस्ट राष्ट्रको रूपमा योग्य

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Marasini to captain the U19-Women's cricket team of Nepal", KoshiOnline, अन्तिम पहुँच २० मे २०२४ 
  2. https://risingnepaldaily.com/news/39436