सामग्रीमा जानुहोस्

न्ह्यू बज्राचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्ह्यु ब्रजाचार्य
न्ह्यु ब्रजाचार्य
व्यक्तिगत विवरण
जन्मकाठमाडौँ, नेपाल
पेशासङ्गीतकार, गायक
वाद्ययन्त्रस्वर, गितार

न्ह्यु ब्रजाचार्य[१][२] नेपाली साङ्गीतिक क्षेत्रका प्रख्यात सङ्गीतकार तथा गायक हुन्।[३][४] उनले नेपाली, नेपाल भाषा तथा हिन्दीमा पनि दर्जनौँ सङ्गीत सिर्जना गरिसकेका छन् । उनले थुप्रै नेपाली चर्चित गीतहरू[५][६][७] जसमा 'सयथरी बाजा', 'शान्ति लुकाउँ कहाँ'[८], 'फूलको आँखामा फूलै संसार', 'ओराली लागेको'[९][१०] आदीमा सङ्गीत दिइसकेका छन्। उनी आफैले पनि गीतहरू गाएका छन्। उनी नेपाल आइडलका पहिलो निर्णायक पनि हुन्।[११][१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "नेपाल आइडलका निर्णायक न्ह्यू बज्राचार्य", साप्ताहिक (नेपालीमा), ७ जेठ २०७४, अन्तिम पहुँच १५ पुस २०७७।
  2. ↑ "Nhyoo Bajracharya – ArtistNepal", आर्टिस्ट नेपाल (अङ्ग्रेजीमा), मूलबाट २०२१-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-३०।
  3. ↑ "Yogi, Nhyoo and Jems jam together virtually supporting youth voice against corruption; offer flowers to police personnel as a gesture of friendship", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०२०-०६-१५, अन्तिम पहुँच २०२०-१२-३०।
  4. ↑ विश्व वस्ती (२०२०-०६-१५), "न्ह्यू बज्राचार्य : उम्दा साधक", अन्नपूर्ण पोस्ट (नेपालीमा), मूलबाट २०१८-१२-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ पुस २०७७।
  5. ↑ "Calling the tune", काठमाडौ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३०।
  6. ↑ Republica, "Kamana Awards 2076 concludes with much fanfare", माइ सिटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३०। अभिलेखिकरण २०२०-१०-१५ वेब्याक मेसिन
  7. ↑ "फुलको आँखामा फुलै संसार अचानक फुरेको गित हो : प्रख्यात संगीतकार न्ह्यू बज्राचार्य" (नेपालीमा), अन्तिम पहुँच १५ पुस २०७७।
  8. ↑ 'नेपाल आइडल- २'को गोल्डेन माइक विजेताहरूको जोडदार प्रस्तुती 'शान्ति लुकाउ कहाँ?', अन्तिम पहुँच २७ डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
  9. ↑ "CS : CyberSansar.com - Nhyoo Bajracharya and Shweta Punjali perform live in Bangkok", साइबर संसार (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-३०।
  10. ↑ "‘ट्युन’ मिलेका न्ह्यू", बाह्र खरि (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-३०।[स्थायी मृत कडी]
  11. ↑ "संगीतकार बज्राचार्यलाई मातृशोक", काठमाडौँ टुडे (नेपालीमा), २३ वैशाख २०७६, अन्तिम पहुँच १५ पुस २०७७।
  12. ↑ "Nepal Idol - One Day Can Change Your Life", मेरो कलम (अङ्ग्रेजीमा), २०१७-०१-०६, मूलबाट २०२०-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-३०।

बाह्य कडीहरू

[सम्पादन]