न्ह्यू बज्राचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
न्ह्यु ब्रजाचार्य
Singer Nhyoo Bajracharya.jpg
न्ह्यु ब्रजाचार्य
व्यक्तिगत विवरण
जन्मकाठमाडौं, नेपाल
पेशासंगीतकार, गायक
वाद्ययन्त्रस्वर, गितार


न्ह्यु ब्रजाचार्य नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार तथा गायक हुन् । उनले नेपाली, नेपाल भाषा तथा हिन्दीमा पनि दर्जनौं संगीत सिर्जना गरिसकेका छन् । उनले थुप्रै नेपाली चर्चित गीतहरु सयथरी बाजा, शान्ति लुकाउँ कहाँ, फूलको आँखामा फूलै संसार, ओराली लागेको आदीमा संगीत दिइसकेका छन् । उनी आफैले पनि गीतहरु गाएका छन् । उनी नेपाल आइडलका पहिलो निर्णायक पनि हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]