सामग्रीमा जानुहोस्

पकहाँ मैनपुर गाउँपालिका

(पकाहा मैनपुरबाट अनुप्रेषित)
पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका पर्सा जिल्ला-को अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा पकहाँ मैनपुर गाउँपालिकाको अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा पकहाँ मैनपुर गाउँपालिकाको अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका नेपाल-को अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा पकहाँ मैनपुर गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°०१′ उत्तर ८४°४४′ पूर्व / २७.०२° उत्तर ८४.७४° पूर्व / 27.02; 84.74
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षसुरेश प्रसाद (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसरफुन नेशा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२१.२६ किमी (८.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,५८५
  घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक पकाहा मैनपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पकहाँ मैनपुर गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका घोरे, मैनपुर पकाहा, लाहावरथकरी, सुर्जाहा, र सबैठवा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पकहाँ मैनपुर गाउँपालिकाको कुल जनसङ्ख्या २२,५८५ रहेको छ भने यहाँ ३,५३० घरधुरी रहेका छन्।[]

पकहा मैनपुर गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
घोरे५,१९७४.३११२०५.८०
सुर्जाहा४,५००३.५३१२७४.७९
मैनपुर पकाहा३,६४०२.८२१२९०.७८
लाहावरथकरी४,७२५४.४३१०६६.५९
सबैठवा४,५२३६.१७७३३.०६
जम्मा२२,५८५२१.२६१०६२.३२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]