सामग्रीमा जानुहोस्

गम्हरीया, पर्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गम्हरीया, पर्सा
पूर्व गाविस
गम्हरीया, पर्सा को मधेश प्रदेश मा अवस्थिति
गम्हरीया, पर्सा
नेपालको नक्सामा गम्हरीया, पर्साको अवस्थिति
गम्हरीया, पर्सा को नेपाल मा अवस्थिति
गम्हरीया, पर्सा
गम्हरीया, पर्सा (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८४°५०′E / 27.03°N 84.84°E / 27.03; 84.84
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
सरकार
  वडाध्यक्षप्रमोद प्रसाद (स्वतन्त्र)
क्षेत्रफल
  जम्मा२.१२ किमी (०.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४,१७६
  घनत्व२०००/किमी (५१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

गम्हरिया , नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक पञ्चायत (गाविस) थियो। २०१७ मा यो पञ्चायत को प्रथम प्रधानपञ्च श्री जगमोहन साह सोनार थिए। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४१७६ रहेको थियो जसमध्ये २२२१ पुरुष र १९५५ महिला रहेका थिए भने यहाँ ६०२ घरधुरी रहेको थियो।[][] यो हाल बहुदरमाई नगरपालिकाको वडा नम्बर ६ मा पर्दछ। यहाँ हालको वडा अध्यक्ष श्री प्रमोद प्रसाद छन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन