सामग्रीमा जानुहोस्

परमवीर चक्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परमवीर चक्र भारतको सर्वोच्च सैन्य अलंकरण हो जो दुश्मनहरूको उपस्थितिमा उच्च कोटिको शूरवीरता एवं त्यागको लागि प्रदान गरिन्छ। धेरै जसो स्थितिमा यो सम्मान मरणोपरान्त दिईएको छ। यो पुरस्कारको स्थापना 26 जनवरी 1950मा गरिएको थियो जब भारतको गणराज्य घोषित भएको थियो। भारतीय सेनाको कुनै पनि अंगको अधिकारी वा कर्मचारी यो पुरस्कारको पात्र हुदछन एवं यसलाई देशके सर्वोच्च सम्मान भारत रत्न पछि सबभन्दा प्रतिष्ठित पुरस्कार सम्झिईन्छ। यसभन्दा पहिले जब भारतीय सेना ब्रिटिश सेनाको अन्तर्गत कार्य गर्दथ्यो तब सेनाको सर्वोच्च सम्मान विक्टोरिया क्रास हुने गर्दथ्यो।

लेफ्टीनेंट वा त्यसभन्दा तलको पदहरूको सैन्य कर्मचारीलाई यो पुरस्कार दिए पछि उनीहरूलाई (वा उनके आश्रितहरूलाई) नकद राशि वा पेंशन दिने पनि प्रावधान छ। जबकी पेंशनको न्यून राशि जो सैन्य विधवाहरूलाई उनीहरूको पुनर्विवाह वा मर्नुभन्दा पहिले सम्म दिईन्छ अहिले सम्म विवादास्पद रहेको छ। मार्च १९९९मा यो राशि बढाएर १५०० रूपये प्रतिमाह गरिएयो। जबकि कई प्रांतीय सरकारहरूले परमवीर चक्रबाट सम्मानित सैन्य अधिकारीका आश्रितहरूलाई यसभन्दा धेरै राशि पेंशन उपलब्ध गराउदछ।

परमवीर चक्र प्राप्त गर्ने शूरवीरहरूमा सूबेदार मेजर बन्ना सिंह ही एकमात्र ऐसे व्यक्ति थिए जो कारगिल युद्ध सम्म जीवित थिए। सूबेदार सिंह जम्मू कश्मीर लाईट इनफेन्ट्रीको आठौँ रेजीमेंटमा कार्यरत थिए।

परमवीर चक्र हासिल करनेवाले वीरहरूको सूची

[सम्पादन गर्नुहोस्]
संख्यानामरेजिमेन्टतिथिस्थानटिप्पणी
IC-521मेजर सोमनाथ शर्माचौथो बटालियन, कुमाउ रेजिमेन्ट३ नवंबर, १९४७बडगाम, कश्मीरमरणोपरान्त
IC-22356लांस नायक करम सिंहपहिलो बटालियन, सिख रेजिमेन्ट१३ अक्तूबर, १९४८टिथवाल, कश्मीर
SS-14246सेकेंड लेफ्टीनेंट राम राघोबा राणेइंडियन कार्प्स आफ इंजिनयर्स८ अप्रैल, १९४८नौशेरा, कश्मीर
27373नायक यदुनाथ सिंहपहली बटालियन, राजपूत रेजिमेन्टफरवरी १९४८नौशेरा, कश्मीरमरणोपरान्त
2831592कंपनी हवलदार मेजर पीरू सिंहछैठौं बटालियन, राजपूताना राइफल्स१७-१८ जुलाई, १९४८टिथवाल, कश्मीरमरणोपरान्त
IC-8497कैप्टन गुरबचन सिंह सलारियातेश्रो बटालियन, १ गुरखा राइफल्स५ डिसेम्बर, १९६१एलिजाबेथ विले, काटंगा, कांगोमरणोपरान्त
IC-7990मेजर धनसिंह थापापहिलो बटालियन, गुरखा राइफल्स२० अक्तूबर, १९६२लद्दाख,
JC-4547सूबेदार जोगिंदर सिंहपहिलो बटालियन, सिख रेजिमेन्ट२३ अक्तूबर, १९६२तोंगपेन ला, नार्थ इस्ट फ्रंटियर एजेंसी, भारतमरणोपरान्त
IC-7990मेजर शैतान सिंहतेर्हौं बटालियन, कुमाउ रेजिमेन्ट१८ नवंबर, १९६२रेजांग लामरणोपरान्त
2639885कंपनी क्वार्टर मास्टर हवलदार अब्दुल हामिदचौथो बटालियन, बाम्बे ग्रेनेडियर्स१० सितंबर, १९६५चीमा, खेमकरण सेक्टरमरणोपरान्त
IC-5565लेफ्टीनेंट कर्नल आर्देशिर तारापोरद पूना हार्स१५ अक्तूबर, १९६५फिलौरा, सियालकोटा सेक्टर, पाकिस्तानमरणोपरान्त
4239746लांस नायक अलबर्ट एक्काचौधौँ बटालियन, बिहार रेजिमेन्ट३ डिसेम्बर, १९७१गङ्गासागरमरणोपरान्त
10877 F(P)फ्लाईंग आफिसर निर्मलजीत सिंह शेखोअठार औँ स्क्वैड्रन, भारतीय वायुसेना१४ डिसेम्बर, १९७१श्रीनगर, कश्मीरमरणोपरान्त
IC-25067लेफ्टीनेंट अरुण क्षेत्रपालपूना हार्स१६ डिसेम्बर, १९७१जरपाल, शकरगढ सेक्टरमरणोपरान्त
IC-14608मेजर होशियार सिंहतेश्रो बटालियन, बाम्बे ग्रेनेडियर्स१७ डिसेम्बर, १९७१बसंतार नदी, शकरगढ सेक्टर
JC-155825नायब सूबेदार बन्ना सिंहआठ औँ बटालियन, जम्मू कश्मीर लाईट इनफेन्ट्री२३ जून, १९८७सियाचिन ग्लेशियर, जम्मू कश्मीर
IC-32907मेजर रामास्वामी परमेश्वरनआठ औँ बटालियन, मेहर रेजिमेन्ट२५ नवंबर, १९८७श्रीलङ्कामरणोपरान्त
IC-56959लेफ्टीनेंट मनोज कुमार पांडेप्रथम बटालियन, ग्यारहवीं गोरखा राइफल्स३ जुलाई, १९९९जुबेर टाप, बटालिक सेक्टर, कारगिल क्षेत्र, जम्मू कश्मीरमरणोपरान्त
2690572ग्रेनेडियर योगेन्द्र सिंह यादवअठार औँ बटालियन, द ग्रेनेडियर्स४ जुलाई, १९९९टाइगर हिल्स, कारगिल क्षेत्र
13760533राइफलमैन सञ्जय कुमारतेरह औँ बटालियन, जम्मू कश्मीर राइफल्स५ जुलाई, १९९९फ्लैट टाप क्षेत्र, कारगिल
IC-57556कैप्टन विक्रम बत्रातेरह औँ बटालियन, जम्मू कश्मीर राइफल्स६ जुलाई, १९९९प्वाइंट 5140, प्वाइंट 4875, कारगिल क्षेत्रमरणोपरान्त

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]