परशु प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परशु प्रधान
परशु प्रधान
जन्मपरशुराम श्रेष्ठ
(1944-02-12) १२ फेब्रुअरी १९४४ (उमेर ७९)
भोजपुर, नेपाल
वासस्थाननयाँबानेश्वर, काठमाडौँ, काठमाडौँ महानगरपालिका, नेपाल
राष्ट्रियतानेपालनेपाली
जातीयतानेवार
नागरिकतानेपाली
शिक्षाएम.ए. नेपाली, राजनीतिशास्त्र
पेशानोकरी, लेखन
चिनारीको कारणकथा, उपन्यास
उल्लेखनीय कार्य
परशुका प्रतिनिधि कथाहरू - कथा संगह
गृहनगरकाठमाडौँ
जीवनसाथीकल्पना प्रधान
पुरस्काररत्नश्री स्वर्ण पदक २०३१

परशु प्रधान (जन्म वि.सं. २०००) नेपाली साहित्यकार हुन्। उनी गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँछन्। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना - वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो।


जीवनी[सम्पादन गर्नुहोस्]

कृतिहरू[सम्पादन गर्नुहोस्]

परशु प्रधानका कृतिहरू
प्रकाशन मिति शीर्षक विधा
२०१६ जीवन पथ कविता
२०२५ फेरि आक्रमण कथा
२०२५ वक्ररेखा कथा
२०२७ दस लहर कथा
२०३१ असम्वद्ध कथा
२०२८ यौटा अर्को दन्त्यकथा कथा
२०३५ समुन्द्रमा अस्ताउने सूर्य कथा
२०४१ परशुका प्रतिनिधि कथाहरू प्रतिनिधि कथाहरू
२०२४ सबै बिर्सिएका अनुहार उपन्यास
२०३२ आकाश विभाजित छ संयुक्त उपन्यास
२०३० सुन्नेलाई सुनको माला बालसाहित्य
२०३० घाम छायाँ बालसाहित्य
२०३० रङ्गीचङ्गी फूलबारी बालसाहित्य
२०३० रीताको स्कुल बालसाहित्य
२०२८ सुनको छाती बालसाहित्य
२०२६ नानीको कथा बाल साहित्य
?? नीति कथा ??
?? भोजपुर एक अध्ययन चिनारी
?? केही अनुहार अन्तर्वार्ता सङ्ग्रह
२०५० यौटा क्रान्ति पुरुषको जन्म कथा
२०५७ कथा र रचनागर्भ कथा
२०५८ उत्तरार्द्ध कथा
२०६८ घर कथोपन्यास
२०६५ सीताहरू कथोपन्यास

उनले दश लहर -कथा सङ्ग्रह, सपनाको ओतमा -कविता संग्रहको सम्पादन समेत गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]