पल्लवी शारदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्लवी शारदा
पल्लवी शारदा
जन्मपल्लवी शारदा
(1988-03-05) ५ मार्च १९८८ (उमेर ३६)
पर्थ, पश्चिमी अस्ट्रेलिया अस्ट्रेलिया
पेशाअभिनेत्री
कार्यकाल२०१०-वर्तमान
मातापिताडा. हेमा शारदा
डा.नलिन शारदा
वेबसाइटwww.pallavisharda.com

पल्लवी शारदा (जन्म ५ मार्च १९८८)[१][२][३] उनी अस्ट्रेलियाली भारतीय वंशकी भरतनाट्यम् प्रशिक्षित अभिनेत्री तथा नर्तिका हुन् ।[४] उनले हिन्दी फिल्महरु जस्तै माइ नेम इज् खान, दस तोला, बेशरम, हवाईजादाबेगम जान मा काम गरेकी छिन् ।[५]

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "I Gave Ranbir Kudos For Ruining My Make Up...": Pallavi Sharda. Bollywood Hungama. http://www.bollywoodhungama.com/movies/video/type/view/id/2168325. अन्तिम पहुँच मिति: 10 October 2013. 
  2. March, Stephanie (३ अक्टोबर २०१३), "Melbourne performer Pallavi Sharda on brink of Bollywood stardom with role in new film Besharam", ABC News, अन्तिम पहुँच १० अक्टोबर २०१३ 
  3. Gupta, Priya (२९ अगस्ट २०१३), "I always regretted not being born in India: Pallavi Sharda", The Times of India, अन्तिम पहुँच २०१५-०२-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०२ मिति
  4. "Building on Bollywood", IndianExpress.com, अन्तिम पहुँच २०१५-०२-२७ 
  5. "Pallavi Sharda talks about her various jobs from RJ to Management consultant" 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]