पानामा राष्ट्रिय फुटबल टोली
स्वरूप
(पानामा राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Los Canaleros (द क्यानल मेन) La Marea Roja (The Red Tide) | ||
---|---|---|---|
सङ्गठन | पानामा फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Gary Stempel | ||
कप्तान | Román Torres | ||
सर्वाधिक उपस्थिति | ग्याब्रियल गोमेज (१४७) | ||
सर्वाधिक गोलकर्ता | Luis Tejada, Blas Pérez (४३) | ||
गृह रङ्गशाला | इस्ट्याडियो रोमेल फर्नानडेज | ||
फिफा कोड | PAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७० १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २९ (मार्च २०१४) | ||
निम्न वरीयता | १५० (अगस्ट १९९५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
पानामा ३–१ भेनेजुएला (पानामा शहर, पानामा; १२ फेब्रुअरी १९३८)[१] | |||
ठूलो विजय | |||
पानामा १२–१ पोर्तो रिको (ब्यारेन्क्विला, कोलम्बिया; १३ डिसेम्बर १९४६) | |||
ठूलो हार | |||
पानामा ०–११ कोस्टारिका (पानामा शहर, पानामा; १६ फेब्रुअरी १९३८) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१८) | ||
उत्कृष्ट नतिजा | समुह चरण (२०१८) | ||
कनकाकाफ गोल्ड कप | |||
उपस्थिति | ८ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता (२००५, २०१३) |
पानामा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पानामाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पानामामा फुटबलको लागि शासकीय निकाय पानामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Barrie Courtney, "पानामाको – अन्तर्राष्ट्रिय नतिजाहरु", रेक स्पोर्ट सकर तथ्याङ्क फाउन्डेसन, अन्तिम पहुँच २३ जुलाई २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- पानामा फिफा डटकममा