पानीगौंथली
पानीगौंथली | |
---|---|
![]() | |
जयन्ती नदीको किनारामा पाइएको पानीगौंथली | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | G. lactea
|
वैज्ञानिक नाम | |
Glareola lactea Temminck, 1820 |
पानीगौंथली नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा स्मल प्राटिन्कोल (Small Pratincole) भनिन्छ । यो चरा विशेष गरी भारत, पश्चिम पाकिस्तान, बङ्गलादेश, बर्मा , लावस, कम्बोडिया, श्रीलङ्का र थाईल्याण्डमा पाइन्छ।
तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]
-
गुँड
-
-
-
-
-
-
कमला नदीमा पनाीगाैंथली
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ BirdLife International (२०१२), "Glareola lactea", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा पानीगौंथली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।