पाहुना: द लिटल भिजिटर्स
स्वरूप
पाहुना: द लिटल भिजिटर्स | |
---|---|
निर्देशक | पाखी टायरवाला |
लेखक | पाखी टायरवाला |
पटकथा | विशास तिम्सिना |
निर्माता |
|
मुख्य कलाकार |
|
छायाङ्कन | राजुल धरमन |
सम्पादन | सर्वेश कुमार सिंह |
सङ्गीत | सागर देसाइ |
वितरक कम्पनी | पर्पल पेबल पिक्चर्स |
वितरक | नेटफ्लिक्स |
प्रदर्शन मिति |
|
अवधि | ८८ मिनेट |
देश | भारत |
भाषा | नेपाली |
पाहुना: द लिटल भिजिटर्स पर्पल पेबल पिक्चर्सको ब्यानरअन्तर्गत प्रियङ्का चोपडाद्वारा निर्मित र पाखी टायरवालाद्वारा सिक्किममा निर्देशित सन् २०१८ मा सार्वजनिक गरिएको भारतीय नेपाली भाषा चलचित्र हो ।[१][२]
पटकथा
[सम्पादन गर्नुहोस्]जन्मभूमि नेपालमा विवादस्पद वातावरणबाट भाग्ने क्रममा आफ्ना आमाबुबासँग टाढिएका तीन दिदीभाइको समूहले भारतमा आफ्नो स्याहारसुसार गर्नुपर्ने स्थितिको सिर्जना हुन्छ ।
कलाकार
[सम्पादन गर्नुहोस्]- इशिका गुरुङ
- अनमोल लिम्बु
- मञ्जु केसी
- सरन राई
- बिनोद प्रधान
- उत्तम प्रधान
- बनिता लगुन
पुरस्कार
[सम्पादन गर्नुहोस्]जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा यस चलचित्रले अन्तर्राष्ट्रिय कथानक चलचित्रको श्रेणीमा विशेष नामाङ्कन प्राप्त गरेको थियो ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ रमण, श्रुति गणपति, "Paakhi Tyrewala on her Sikkimese movie ‘Pahuna’: ‘I wanted it to have honesty’", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ जनवरी २०१९।
- ↑ "Pahuna trailer — Three children learn to survive against all odds in Priyanka Chopra's maiden Sikkimese production - Entertainment News, Firstpost", फर्स्टपोस्ट।
- ↑ "Priyanka Chopra’s Sikkimese Film ‘Pahuna’ Wins Big At Germany’s Children Film Fest", स्कुपव्हुप।