सामग्रीमा जानुहोस्

पुसारला सिन्धु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पी.वी. सिंधूबाट अनुप्रेषित)
पिवी सिन्धु
व्यक्तिगत जानकारी
जन्मनाम:पी.वी. सिन्धु
जन्म: (1995-07-05) ५ जुलाई १९९५ (उमेर ३०)
हैदराबाद, आन्ध्र प्रदेश, भारत
उचाई: फिट १० इन्च (१.७८ मी)
देश: भारत
हात प्रयोगदायाँ
महिला एकल
उच्चतम क्रम१० (१५ अगस्ट २०१३)
Current Ranking१२[] (१९ सेप्टेम्बर २०१३)
पदक कीर्तिमान
 भारतको प्रतिनिधित्व गर्दै
महिला बैडमिंटन
BWF विश्व चेम्पियनशिप
कांस्य पदक – तेस्रो स्थान2013 BWF विश्व चेम्पियनशिप महिला एकल{{{2}}}
BWF Profile

पिवी सिन्धु (तेलुगु : సింధూ;को जन्म ५ जुलाई १९९५) एक विश्व वरीयता प्राप्त भारतीय महिला ब्याडमिन्टन खिलाडी हुन् तथा वर्तमानमा भारतको नेशनल चेम्पियन पनि हुन्।[]

प्रारम्भिक जीवन र प्रशिक्षण

[सम्पादन गर्नुहोस्]

सिंधू पूर्व भलीबल खिलाडी पी.वी. रमण र पी. विजयाको घरमा ५ जुलाई १९९५ मा जन्मेकी हुन्। उनको पूरा नाम पुसरला वेङ्कट सिंधु हो। रमण पनि भलीबल खेलमा उल्लेखनीय कार्य गरेको कारणले सन् २००० मा भारत सरकारको प्रतिष्ठित अर्जुन पुरस्कार प्राप्त गरी सकेकी छिन्। उनको माता-पिता पेशेवर भलीबल खिलाडी थिए, तर सिंधुले २००१ को अल इंग्ल्यान्ड ओपन व्याडमिंटन चेम्पियन बनेका पुलेला गोपीचंदबाट प्रभावित भएर ब्याडमिन्टनलाई आफ्नु करियर चुनिन् र मात्र आठ वर्षको उमेरबाट ब्याडमिन्टन खेल्न शुरू गरिन्। सिंधूले सबैभन्दा पहिला सिकंदराबादमा इंडियन रेलवे सिग्नल इंजीनियरिंग र दूर संचारको ब्याडमिन्टन कोर्टमा महबूब अलीको मार्गदर्शनमा ब्याडमिन्टनको प्राथमिक विषय सिकिन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.bwfbadminton.org/page.aspx?id=14955 अभिलेखिकरण २०१६-०३-०३ वेब्याक मेसिन
  2. "श्रीकांत और सिंधु बने सीनियर नैशनल बैडमिंटन चैम्पियन", नवभारत टाईम्स, २३ दिसम्बर २०१३, अन्तिम पहुँच २४ दिसम्बर २०१३ अभिलेखिकरण २०१३-१२-२६ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]