पुनर्भबा नदी
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
| पुनर्भबा नदी | |
|---|---|
पुनर्भबा नदी | |
| स्थान | |
| Country | बङ्गलादेश |
| State | पश्चिम बङ्गाल |
| Region | रंगपुर |
| भौतिक विषेशताहरू | |
| लम्बाइ | २२३ कि. मि. |
पुनर्भबा नदी (अङ्ग्रेजी: Punarbhaba River) पश्चिम बङ्गाल र बङ्गलादेशको प्रमुख नदी हो। यो उत्तरपश्चिम बंगलादेशको दिनाजपुर जिल्ला, नौगाँव जिल्ला, चापाइनवाबगञ्ज जिल्ला र पश्चिम बंगालको दक्षिण दिनाजपुर जिल्लामा बग्ने नदी हो। यो नदी २२३ किलोमिटर लामो छ, यसको औसत चौडाइ १०२ मिटर छ, र प्रकृतिमा घुमाउरो छ।
प्रबाह
[सम्पादन गर्नुहोस्]पुनर्भबा नदी उत्तरबङ्गालको लबगिरहेको एउटा महत्त्वपूर्ण नदी छ। यो नदीको दिनाजपुर जिल्लाको बीरगञ्ज उप जिल्लाबाट उत्पत्ति भएको हो ।