पुरी (खाना)
स्वरूप
उत्पत्ति स्थान | नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश |
---|---|
क्षेत्र वा राज्य | नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, मलेसिया |
खान उपयुक्त | तातो |
मुख्य सामग्रीहरू | पिठो |
विभिन्नता | भटुरा, लुची |
पुरी' (कन्नड: ಪೂರಿ, पन्जाबी: ਪੁੜੀ (पुडी), हिन्दी: पुड़ी, आसामी: পুৰি, उर्दु: پوری, तेलगु: పూరి (पुरी), तमिल: பூரி) नेपाल, भारत, पाकिस्तान लगायतका दक्षिण एसियाका राष्ट्रहरूमा प्रचलित एक प्रकारको परिकार हो। यो नास्ता, खाजा तथा हल्का खानाको रूपमा पनि खाइन्छ। यो विशेषत तरकारीको साथमा खाइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पुरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।