पूनम पाण्डेय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पूनम पाण्डेय
जन्म (१९९१-०३-११) ११ मार्च १९९१ (उमेर २८)[१]
दिल्ली, भारत
उचाई ५ फीट, ७ इन्च
वेबसाइट
poonampandey.in

पूनम पांडेय (जन्म: ११ मार्च १९९१) एक अभिनेत्री र मोडल हुन्।[२][३][४][५] ५ फीट ७ इन्चकी पूनम एक भारतीय मोडल[६] र अभिनेत्री हुन्, जो सन् २००१को लागि किङ्गफिशर केलेन्डरका केटीहरुमा एक हुन्। पूनमले किङ्गफिशर केलेन्डरको लिए आफ्नु नग्न मुद्रा तस्वीर हलिन।[७][८][९] विश्व कप क्रिकेट २०११को बेला, पूनम पाण्डेयले घोषणा गरिन्, भारतीय क्रिकेट टीमले विश्व कप जित्यो भने उनी नग्न हुने छिन् तर उनीले यसो गरिनन्।[१०][११] पूनम पाण्डेयले आफ्नु कसम पूरा गरिनन्। उनीले धेरै बलिउड चलचित्रहरूमा पनि अभिनय गरिन्।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म ११ मार्च १९९१मा भारतको दिल्लीमा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]