पूर्वी एसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पूर्व एसियाबाट अनुप्रेषित)

पूर्वी एसिया एसियाको पूर्वी क्षेत्र हो, जुन भौगोलिकजातीय-सांस्कृतिक रूपमा परिभाषित गरिएको छ। [१] पूर्वी एसियाका आधुनिक राज्यहरूमा चीन, जापान, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरियाताइवान पर्छन्[२] [३] [४] विद्यमान गम्भीर राजैतिक तनावको, विशेषत कोरिया विभाजन र ताइवानको राजनैतिक अवस्थाको, कारण कम्तीमा एक देशले  चीन, उत्तर कोरिया , दक्षिण कोरिया र ताइवानलाई मान्यता दिन अस्वीकार गरेका छन्। हङकङमकाउ, चीनको दक्षिणमा अवस्थित दुई साना तटीय अर्ध-आश्रित क्षेत्रहरू आधिकारिक रूपमा स्वायत्त छन् तर चिनियाँ सार्वभौमसत्ता अन्तर्गत छन्। पूर्वी एसियाले उत्तरमा साइबेरिया र रुसी सुदूर पूर्व, दक्षिणमा दक्षिणपूर्व एशिया, दक्षिणपश्चिममा दक्षिण एसिया र पश्चिममा मध्य एशियाको सिमाना जोडेको छ। पूर्वमा प्रशान्त महासागर र दक्षिणपूर्वमा माइक्रोनेसिया (एक प्रशान्त महासागर टापु समूह, ओशिनियाको भागको रूपमा वर्गीकृत) छ।

पूर्वी एसियामा धर्म (२०२०)[५]

  Folk Religion (५२.१०%)
  बुद्ध (१९.६५%)
  No Religion (१९.६२%)
  इसाई (५.५६%)
  इस्लाम (१.५७%)
  हिन्दु (०.०१%)
  अन्य (१.४३%)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "East Asia", Encarta, Microsoft, मूलबाट २००९-१०-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१२, "the countries and regions of Mainland China, Hong Kong, Macau, Taiwan, Mongolia, South Korea, North Korea and Japan."  वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-०८ मिति
  2. "East Asia", rand.org, RAND Corporation, अन्तिम पहुँच १२ अगस्ट २०२१ 
  3. "Tasks of German foreign policy-East Asia", auswaertiges-amt.de, German Federal Foreign Office, मे २००२, मूलबाट १९ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०२१ 
  4. "Countries of Asia", nationsonline.org, Nations Online, अन्तिम पहुँच १२ अगस्ट २०२१ 
  5. "Religious Composition by Country, 2010-2050", www.pewforum.org, २ अप्रिल २०१५, मूलबाट २०१९-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-२१ मिति