पेत्र चेक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पेत्र चेक
Cech - 2015 Emirates Cup.jpg
चेक २०१५ मा
व्यक्तिगत विवरण
पुरा नाम पेत्र चेक[१]
जन्म मिति (१९८२-०५-२०) २० मे १९८२ (उमेर ३७)[२]
जन्म स्थान Plzeň, चेकोस्लोभाकिया
उचाई १.९६ मि[३]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब आर्सनल फुटबल क्लब
नम्बर
युवा क्लब
१९८९–१९९९ Viktoria Plzeň
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
1999–2001 Chmel Blšany २७ (०)
२००१–२००२ Sparta Prague २७ (०)
२००२–२००४ Rennes ७० (०)
२००४–२०१५ चेल्सी ३३३ (०)
२०१५– आर्सनल १०९ (०)
राष्ट्रिय टिम
१९९७–१९९८ चेक गणतन्त्र यू१५ (०)
१९९८–१९९९ चेक गणतन्त्र यू१६ १५ (०)
१९९९ चेक गणतन्त्र यू१७ (०)
१९९९–२००० चेक गणतन्त्र यू१८ १३ (०)
२०००–२००१ चेक गणतन्त्र यू२० (०)
२००१–२००२ चेक गणतन्त्र यू२१ १५ (०)
२००२–२०१६ चेक गणतन्त्र १२४ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २०:००, २३ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १३:१५, ८ जुलाई २०१८ (युटिसी)

पेत्र चेक (चेक उच्चारण: [ˈpɛtr̩ ˈtʃɛx] ( ); (जन्म २० मे १९८२) एक चेक पेशेवर फुटबल खेलाडी हुन् जो प्रिमियर लिगको क्लब आर्सनल को लागि एक गोलरक्षक को रूपमा खेल्दछन् । ऊनी चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमका लागि पहिलेका कप्तान थिए । ऊनी चेक राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा धेरै १२४ पटक उपस्थिती जनाएका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "प्रिमियर लिग २०१७/१८ का लागि खेलाडीहरुको घोषण", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. "Petr Cech", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  3. "पेत्र चेक", प्रिमियर लिग, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरु[सम्पादन गर्ने]