पॉण्डिचेरीका जिल्लाहरु
पण्डिचेरी मूलतः ४ पृथक(बिना जोडिएका) जिल्लाहरूले मिलेर बनिएकोछ। ती जिल्लाहरू हुन्:
- पुदुच्चेरी
- कराइकल जो तमिलनाडुले घेरिएकोछ
- यनम बङ्गालको खाडीमा (आन्ध्र प्रदेश) र
- माहे (केरल)अरब सागरमा छ।
पुदुच्चेरी र कराइकल सबभन्दा ठूला जिल्लाहरू हुन्।

विकिमिडिया कमन्समा पॉण्डिचेरीका जिल्लाहरु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।