पोर्नहब
व्यवसायको प्रकार | प्राइभेट |
---|---|
साइटको प्रकार | अश्लील भिडियो साझेदारी |
उपलब्ध भाषा | अङ्ग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्तुगाली, पोलिस, रूसी, जापानी, डच, चेक, सरलीकृत चिनियाँ |
मुख्यालयहरू | लिमासोल, साइप्रस[१] |
उद्गम देश | क्यानाडा |
सेवा क्षेत्र | विश्वव्यापी[२] |
मालिक | एमजी फ्रिसाइट्स लिमिटेड[१] (माइन्डगिक)[३] |
मुख्य व्यक्तिहरू |
|
उद्योग | यौन |
सेवाहरू | पोर्नोग्राफी |
युआरएल | www.pornhub.com |
अलेक्सा क्रम | ५६ (विश्वव्यापी, १८ अगस्ट २०२०[उद्यतन])[५] |
विज्ञापन | छ |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | २५ मे २००७ |
वर्तमान स्थिति | अनलाइन |
लेखिएको भाषा | पिएचपी[६] |
पोर्नहब एक अश्लील भिडियो साझेदारी र पोर्नोग्राफी वेबसाइट हो।[७][८] यो मोन्ट्रियलमा सन् २००७ मा सुरु गरिएको थियो।[९] पोर्नहबको लिमासोल र साइप्रसमा कार्यालय र सर्भरहरू पनि छन्।[१०]
सन् २०१० मार्चमा, कम्पनीलाई माइन्डगिकद्वारा खरिद गरिएको थियो (त्यस समय यो 'मानविन' भनेर चिनिन्थ्यो), जसको अन्य धेरै अश्लील वेबसाइटहरू छन्। यो वेबसाइट अन्तर्राष्ट्रिय रूपमा उपलब्ध छ तर फिलिपिन्स र भारत जस्ता केही देशहरूद्वारा यसलाई निषेध गरिएको छ। यसले अन्य उत्पादनहरूबीच भर्चुअल रियलिटी पोर्न प्रदान गर्दछ, र पोर्नहब पुरस्कार वार्षिक रूपमा आयोजना गर्दछ। जुन २०२० अनुसार[उद्यतन], पोर्नहब विश्व मा १०औँ सबैभन्दा बढी ट्राफिक वेबसाइट हो र एक्सभिडियोज र एक्सएनएक्सएक्स पछि तेस्रो सबैभन्दा बढी ट्राफिक भएको वयस्क वेबसाइट हो।[११]
पोर्नहबले गैर-सहमति पोर्नोग्राफी आफ्नो वेबसाइटमा राख्ने गरेको घट्नाहरू प्रकाशमा आएको छ।[१२] कम्पनीलाई ती घटनाहरू मध्ये केहीलाई ढिलो वा अपर्याप्त प्रतिक्रिया दिएको हुनाले आलोचना गरिएको छ, जसमा उच्च-प्रोफाइल च्यानल गर्ल्स डु पोर्नको होस्टिङ समावेश छ, जुन सन् २०१९ मा यौन बेचबिखनको मुद्दा र आरोप पछि बन्द गरिएको थियो।[१२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Pornhub, "Site Information", अन्तिम पहुँच २६ जनवरी २०२०।
- ↑ Note: Pornhub has been blocked in several countries; please see the "censorship" section for more details about availability.
- ↑ O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39।
- ↑ ४.० ४.१ Woods, Ben (३ मार्च २०१६), "The (almost) invisible men and women behind the world’s largest porn sites", The Next Web (en-usमा), अन्तिम पहुँच २१ अप्रिल २०२०।
- ↑ "pornhub.com Competitive Analysis, Marketing Mix and Traffic", Alexa Internet, अन्तिम पहुँच १८ अगस्ट २०२०। वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०२१ मिति
- ↑ Bartz, Michel (१४ सेप्टेम्बर २०११), "Pornhub_dev comments on [NSFW] IAmA Former Lead Developer of Pornhub. AMAA. : IAmA", reddit, अन्तिम पहुँच १८ अगस्ट २०१४।
- ↑ "Talk Talk fails to block Pornhub", The Inquirer, ६ डिसेम्बर २०११, अन्तिम पहुँच २३ मे २०१३। वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१२ मिति
- ↑ "World's biggest porn site reveals how major events affect viewing habits", २७ नोभेम्बर २०१३, मूलबाट २४ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०१४ मिति
- ↑ O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39, "The streaming sex empire turns 10 this year."
- ↑ "Site Information - FAQ, Privacy Policy, Advertising And More | Pornhub", www.pornhub.com, अन्तिम पहुँच २०२०-०५-२८।
- ↑ "https://www.similarweb.com/website/pornhub.com", www.similarweb.com, अन्तिम पहुँच २० अप्रिल २०२०।
- ↑ १२.० १२.१ "'I was raped at 14, and the video ended up on a porn site'", British Broadcasting Corporation, १० फेब्रुअरी २०२०, अन्तिम पहुँच ८ मार्च २०२०।