प्रचण्ड गोर्खा पर्व
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
भीम शमशेरको शासनकालमा वि.सं. १९८८मा खण्डमानसिंह बस्न्यात, मैनाबहादुर, खड्गमानसिंह बस्नेत, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनीतिक पार्टी 'प्रचण्ड गोर्खा' खुल्यो। उनीहरूको उद्देश्य नेपालमा संसदीय प्रणाली, संसदीय राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने थियो।[१] सदस्यमध्येकै लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए। यस पर्वमा रङ्गनाथलाई ११ वर्ष र अरूलाई आजीवन काराबास पठाइयो।
'प्रचण्ड गोर्खा' लाई नेपालको पहिलो राणाविरोधी राजनीतिक पार्टीका रूपमा लिइएको छ। यसले सशस्त्र क्रान्तिमा विश्वास गर्थ्यो। यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएकोमा पोल खुल्न गई यिनीहरूमाथि ठूलो दमन गरियो। आजीवन कारावास पाएका केहीको जेलमै मृत्यु भयो भने केही २००७ सालपछि मुक्त भए।