प्रज्वल पराजुली
प्रज्वल पराजुली | |
---|---|
जन्म | २४ अक्टोबर १९८४ |
पेशा | लेखक |
उल्लेखनीय कार्य | कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली |
प्रज्वल पराजुली (शर्मा) (जन्म २४ अक्टोबर १९८४) नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । उनको कार्यहरूमा कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली, आदि छन् ।
सुरूवाती जीवन
[सम्पादन गर्नुहोस्]पराजुलीको जन्म गान्तोक, सिक्किममा भएको थियो । उनका पिता नेपाली भाषी भारतीय हुन् भने माता नेपाली हुन् ।[१] उनी ट्रुमन स्टेट विश्वविद्यालयमा तथा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दथे ।[२] लेखन पेशा अप्नाउनु अघि उनी द भिलेज भ्वाइसमा काम गर्दथे ।[३]
करियर
[सम्पादन गर्नुहोस्]२०११ को सेप्टेम्बरमा पराजुली दुई पुस्तक, मल्टी-कन्ट्री डिल पाउने भारतको कान्छा लेखक भए । उनलाई क्वेरकसले डिल प्रदान गरेको थियो । उनको प्रथम पुस्तक द गोरखाज डटर सन् २०१२ मा प्रकाशित भएको थियो । [४] Describing and dramatizing the experiences of the Nepalese people and the Nepalese diaspora, his debut book was shortlisted for the 2013 Dylan Thomas Prize.[५]
Parajuly's second book, Land Where I Flee, came out in 2013.[६] the best writer
काम
[सम्पादन गर्नुहोस्]- The Gurkha's Daughter, short story collection, released in December 2012.
- Land Where I Flee, novel, released in December 2013.
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Truman grad sharing book deal experience with community", The Kirksville Daily Express, २०१२-०४-१७, अन्तिम पहुँच २०१२-०४-१८।[स्थायी मृत कडी]
- ↑ "Prajwal Parajuly: ‘Land Where I Flee’ is, in many ways, an uncomfortable novel", Kitaab, २०१३-११-३०, अन्तिम पहुँच २०१३-११-३०।
- ↑ "Prajwal Parajuly: The Gurkha's son", LiveMint, २०१४-०१-०२, अन्तिम पहुँच २०१४-०४-०२।
- ↑ John Garth (२०१३-०१-२५), "The Gurkha's daughter by Prajwal Parajuly - review", The Guardian, अन्तिम पहुँच २०१४-०४-०२।
- ↑ "Dylan Thomas Prize Shortlist 2013 Announced" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२६ मिति, Swansea University.
- ↑ Manjula Narayan (२०१३-१२-२१), "Book review: Land Where I Flee", Hindustan Times, अन्तिम पहुँच २०१४-०४-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०६ मिति