प्रथम दाखिला प्रथम निकासी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नाम अनुरुप भण्डारमा जुन सामग्री पहिला प्राप्त भएको सामग्री निकासी गर्ने तरिकालाई प्रथम दाखिला प्रथम निकासी भनिन्छ । यस तरिकामा पहिला प्राप्त गरेको सामग्री भण्डारमा रहुन्जेल सो भन्दा पछि प्राप्त भएको सामग्रीलाई निकासी गरिदैन् ।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

थप हेर्नुहोस्[सम्पादन गर्ने]