प्रयोगकर्ता:हेमराज रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम हेमराज रिजाल हो। म आहिले islington कलेजमा b.s.c HONS in computing पढिरहेकोछु। भबिष्यमा म computing को field मा योगदान गर्नेछु। मेरो घर सुर्खेत जिल्लामा पर्दछ। मैले विकिपिडियामा लेख लेखेर नेपाली लेखहरुको सङ्ख्या बडाउनमा मदत गर्नेछु। हाल म काथमान्डुको मैतेदेबि भन्ने ठाउमा बस्दछु।

स्वागत छ मेरो पेजमा
हेमराज रिजाल
हेमराज रिजाल
जन्म२०५३ फागुन २८
सुर्खेत जिल्ला, नेपाल
जातीयताब्राह्मण
नागरिकतानेपाली
पेशाविद्यार्थी
धर्महिन्दु
आफन्तशोभा रिजाल
रमेश रिजाल(दिदि-भाई)
इमेलupgraded93@gmail.com


मेरो बारेमा
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।

ढाँचा:User student

यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।