प्रयोगकर्ता वार्ता:113.199.252.201

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सावधान

सर्व प्रथम त 113.199.252.201 तपाईंको योगदानको लागी नेपालीविकिपिडियाको तर्फबाट तपाईंलाई धन्यवाद! तर तपाईंले यसरी अनामीत भएर योगदान दिन उचित छैन । यसले गर्दा तपाईंबाट यदी कुनै गल्ती भएर लेखहरूमा भेन्डालिज्मको खतरा उत्पन्न भएमा तपाईंको आइ.पी. ठेगाना मा प्रतिबन्ध लगाउन पनि सकिने छ । जसले गर्दा तपाईं हमेसाको लागी अथवा केही समयको लागी विकिपिडिया सम्पादन कार्यबाट बञ्चित हुनु हुनेछ। कृपया विकिपिडियाको निर्देशन र नियमावलीहरू पालन गर्दै आफ्नो खाता बनाएर सम्पादन गर्न राम्रो होला । यदी तपाईंको खाता छ भने प्रवेस गरेर मात्र लेख्न आग्रह गरिन्छ। बाँकी कुरा तपाईलाई तलको सुचना बाट पनि जानकारी गराइएको छ। हामीलाई आशा छ तपाईले यो संदेस पढेर प्रवेस गरेर लेख्नु हुनेछ । खाता नभएमा नयाँ खाता बनाउनु हुनेछ।

  • धन्यवाद!

- --आर॰पी॰ जोशी वार्ता ०७:४९, २० जुलाई २०१६ (युटिसी(UTC))

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस कार्तिकेय (मोहन्याल)लाई विकिपिडिया देखि शीघ्र मेट्नुपर्ने भनेर चिनो राखिएको छ। यो ले११ मापदण्ड अन्तर्गत विकिपिडियाको लेखन शैलीसँग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो। विकिपिडियामा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छनिर्मल दुलाल (कुरा गर्नुहोस) ०९:२७, ७ जनवरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्