सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Biplab Anand

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Biplab Anandजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,३६० लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!


कृपया सुझाव दिनुहोस्

[सम्पादन गर्नुहोस्]

नमस्कार Biplap Anand ज्यु, जसरी अङ्ग्रेजी विकिपीडिया मा प्रसिद्ध मानिसहरू को जीवनी लेख्दा References चाहिन्छ के नेपालि विकिपीडिया मा पनि चाहिन्छ? धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) १४:३०, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Fade258, हजुर जीवित मानिसहरूको जीवनी अनुसार मात्रै लेख निर्माण गर्न सकिनेछ, धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०४, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद, अनि यदि कूनै श्रेणी रातो मा छ भने त्यसलाई हटाउनु पर्छ की पर्दैन? Fade258 (कुरा गर्नुहोस्) १९:०७, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
आवश्यक श्रेणी रातोमा रहेको खण्डमा त्यसलाई निर्माण गर्ने।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:४७, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
अनि नेपाली भाषाको विकिपीडियामा एक प्रयोगकर्ता (एउटै मानिस) ले दुई ओटा खाता बाट सम्पादन गर्न पाउँछन्? Fade258 (कुरा गर्नुहोस्) २१:०६, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
विकिपिडिया सम्पादन गर्न एउटै खाता भए पुग्छ तर तपाईंको प्रश्नको उत्तर दिनुपर्ने भएकोले - सम्पादन गर्न पाउँछन् तर आफ्नो परिचय खुलाउनुपर्ने हुन्छ। तर दुई वटा खाता किन चलाउने त्यस्को आवश्यकता छैन। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३६, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यबाद मेरो यो प्रश्न को उत्तर दिनु भएकोमा। नेपाली भाषाको विकिपीडियामा एउटै मानिस ले दुई ओटा खाता बाट सम्पादन कार्य गरिरहेको मलाई अनुभूति भाको छ त्यै भएर यो प्रश्न गरेको हो किनभने अङ्ग्रेजी भाषा को विकिपीडियामा यो गर्न प्रतिबन्ध छ र एउटा खाता माथि सम्पादन गर्न प्रतिबन्ध लगाउनु पर्छ। (पर्वत सुबेदी र हिमाल सुबेदी) एउटै हो जस्तो लाग्छ किन भने जन्म मिति र जन्म स्थान एउटै छ। धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) २१:४८, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
दुवै खातावालले आ-आफ्नो परिचय खुलाएका छन् र दुवै प्रयोगकर्ता फरक फरक हुन्। तपाईँ अङ्ग्रेजी विकिपिडिया सम्पादन गरेर नेपाली विकिपिडियामा आउनुभएको हो। आफ्नो साकारत्मक ऊर्जा तथा सिकेका अनुभवलाई नेपाली विकिपिडियाको विकासको लागि प्रयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१९, ३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मैले अङ्ग्रेजी विकिपीडियामा सिकेको कुरा नेपाली भाषाको विकिपीडियालाई विकास तर्फ लाने छु तर पर्वत सुबेदी र हिमाल सुबेदी एउटै मानिस हो जस्तो लाग्यो किनभने दुबै प्रयोगकर्ता को जन्म मिति र जन्म स्थान एउटै छ। धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) १४:२१, ३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
दुवै जना जुम्ल्याहा हुन सकछन्। मुख्य रूपमा ती दुवै प्रयोगकर्ताहरूले यस विकिपिडियामा सकारात्मक योगदान सक्रिय रूपमा दिइरहेका छन् तसर्थ यो वहसलाई समाप्त गर्दा बेस हुन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२३, ३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

मैले हिजो श्रीपाली बस्न्यातका केही नामहरू सम्पादन गरेको थिएँ हटाईएछ । किन होला हजुर? Anil Kumar Basnet (कुरा गर्नुहोस्) १४:००, १२ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्कार Anil Kumar Basnet, किन भने विषय एक वास्तविक व्यक्ति, जसले विषयको महत्त्व वा विश्वसनीयतालाई दर्साउँदैन। त्यसैले हटाइएको हो। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:२१, १२ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्न

[सम्पादन गर्नुहोस्]
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया, यो प्रयोगकर्ता:बडा काजी/Abusefilter-warning-articletitle पृष्ठ लाई MediaWiki:Abusefilter-warning-articletitle यहाँ सार्नुहोस। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) २१:५४, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नमस्कार विप्लव आनन्द जि, तपाईं ले माथी उल्लेखित शीर्षक मा भर्खर (विशेष लेख) भएको ढाँचा हटाउनु भएको छ। मलाई त्यो हटाउनु को कारण खुलाउन सक्नु हुन्छ? धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) ११:२१, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली विकिपिडियाको प्रमुख लेख निर्वाचित लेखहरूमा मात्र विशेष लेख ढाँचाको प्रयोग हुने भएकोले हटाएको छु। विशेष जानकारीको लागि ढाँचा:विशेष लेख हेर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३८, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
यसको लागि धन्यबाद। नेपाली विकिपीडियामा के को आधार मा पृष्ठ निर्माण गर्न सकिन्छ? Fade258 (कुरा गर्नुहोस्) ११:४६, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
उल्लेखनीय विषय तथा विषयलाई पुष्टि गर्ने सन्दर्भ स्रोत भएमा पृष्ठ निर्माण गर्न सकिन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०९, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया अधिकार

[सम्पादन गर्नुहोस्]

नमस्कार Biplab Anand ज्यू, कृपया यसलाई हेरिदिनुहोला विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन Fade258 (कुरा गर्नुहोस्) १५:४८, १३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्कार Biplab Anand ज्यू, कृपया समय खाली भएकाे बेला यसलाई हेरिदिनु हाेला विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/महेन्द्र सिंह धोनी। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १६:४६, १७ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया यो पृष्ठलाई अद्यावधिक गर्नुहोस् (en:MediaWiki:Scribunto-doc-page-show)। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) २१:०८, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@बडा काजी:  सफल भयो, आयात गरियो। — तुलसी २४*७ २१:४०, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) २१:४२, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

एउटै व्यक्तिको दुईओटा खाता

[सम्पादन गर्नुहोस्]

नमस्कार Biplab Anand, Seeta ThapaSeeta Thapa111 एउटै व्यक्ति हनुहुन्छ जस्तो लागेको छ मलाई प्रयोगकर्ता को नाम अनुसार। हुन त उहाँको पहिलो सम्पादन सकारात्मक छ तर एउटै व्यक्ति लाई दुईओटा खाताको आवस्यकता पर्दैन। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्)

फोटोहरु कसरी पोस्ट गर्ने हो सर

[सम्पादन गर्नुहोस्]

फोटो पोस्ट गर्ने कसरी हो सर 🙏🙏

सहमत छु Yatrashahi (कुरा गर्नुहोस्) १५:२८, ३ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया, मेरो समीक्षक अधिकारलाई हटाएर गस्तीगर्ने प्रयोगकर्तासँग बदल्दिनु न। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) २२:४२, २० फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया, यो अनुरोधलाई हेर्दिनुहोला। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) १९:३५, २५ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया, "doc" लाई "कागजात"मा परिवर्तन गर्दिनुहोला। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) ०५:०३, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

यसलाई नेपालीकरण तथा देवनागरी लिपिमा राख्नुको उद्देश्य बुझ्न सकिएन्? रोमन लिपिमा नै राख्दा उपयुक्त हुने मेरो बुझाई छ किनभने यो उप पृष्ठ अत्यधिक प्रयोग हुने गरिएको छ। यसले विभिन्न लेखलाई वर्तमान तथा भविष्यमा प्रभावित गर्न सक्छ। एक पटक विचार गर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:११, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मलाई लाग्छ तपाईंंले मलाई गलत बुझ्नुभयो। यस परिवर्तनले आज वा भविष्यमा कुनै पनि लेख वा कुनै ढाँचालाई असर गर्ने छैन। तपाईंंले अनुभव गरिरहनुभएको सन्दर्भ त्रुटि अब हल भएको छ। यो कागजात ढाँचासँग पाठ पङ्क्तिबद्ध गर्न को लागि हो। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) १७:०१, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

गोपी कृष्ण भण्डारीबाट प्रश्न (०९:२९, १२ अप्रिल २०२३)

[सम्पादन गर्नुहोस्]

नमस्कार --गोपी कृष्ण भण्डारी (कुरा गर्नुहोस्) ०९:२९, १२ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

गोपी कृष्ण भण्डारीबाट प्रश्न (०९:३०, १२ अप्रिल २०२३)

[सम्पादन गर्नुहोस्]

नयाँ लेखहरू कसरी थप गर्न सकिन्छ होला? --गोपी कृष्ण भण्डारी (कुरा गर्नुहोस्) ०९:३०, १२ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

खाता निर्माणकर्ता

[सम्पादन गर्नुहोस्]

नमस्ते, कृपया मलाई यो प्रयोगकर्ता अधिकार दिनुहोला। noratelimitले मलाई पृष्ठहरू छिटो सार्न मद्दत गर्नेछ। धन्यवाद। बडा काजी (कुरा गर्नुहोस्) २२:५०, १६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया यो पृष्ठलाई अद्यावधिक गर्दिनुहोला (en:MediaWiki:Scribunto-doc-page-does-not-exist)। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) १८:०१, १७ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया, "/doc" लाई "/कागजात"मा परिवर्तन गर्दिनुहोला। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) १८:१३, १७ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

कृपया यस श्रेणीमा रहेका सबै पृष्ठहरू मेट्दिनुहोला। धन्यवाद। बडा काजी (कुरा गर्नुहोस्) १९:२३, १८ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

अधिकार को बारेमा

[सम्पादन गर्नुहोस्]

नमस्कार Biplab Anand जू, के नेपाली भाषाको विकिपिडियामा पृष्ठ सार्ने अधिकार उपलब्ध छ? कृपया भनिदिनु हाेला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:३१, १८ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया, यो कोड यस पृष्ठमा थप्नुहोला।

#coordinates {
	margin-right: 1em;
}
बडा काजी (कुरा गर्नुहोस्) १८:१९, १ मे २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

लेखमा फोटो कसरी राख्न सकिन्छ? --R Senesh Yattri (कुरा गर्नुहोस्) ०९:५८, ४ मे २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया, यो पृष्ठलाई अद्यावधिक गर्दिनुहोलाबडा काजी (कुरा गर्नुहोस्) २१:५८, ९ मे २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

कृपया, यो कोड यस पृष्ठमा थप्नुहोला।

/* [[phab:T335625]] */
.vector-feature-zebra-design-disabled #siteSub {
	display: block;
}

बडा काजी (कुरा गर्नुहोस्) २३:५९, १ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

माटोमा Tek Raj Kalauniको प्रश्न (२२:४०, ७ जुन २०२३)

[सम्पादन गर्नुहोस्]

माटो निर्माण प्रक्रिया --Tek Raj Kalauni (कुरा गर्नुहोस्) २२:४०, ७ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Need your input on a policy impacting gadgets and UserJS

[सम्पादन गर्नुहोस्]

Dear interface administrator,

This is Samuel from the Security team and I hope my message finds you well.

There is an ongoing discussion on a proposed policy governing the use of external resources in gadgets and UserJS. The proposed Third-party resources policy aims at making the UserJS and Gadgets landscape a bit safer by encouraging best practices around external resources. After an initial non-public conversation with a small number of interface admins and staff, we've launched a much larger, public consultation to get a wider pool of feedback for improving the policy proposal. Based on the ideas received so far, the proposed policy now includes some of the risks related to user scripts and gadgets loading third-party resources, best practices for gadgets and UserJS developers, and exemptions requirements such as code transparency and inspectability.

As an interface administrator, your feedback and suggestions are warmly welcome until July 17, 2023 on the policy talk page.

Have a great day!

Samuel (WMF), on behalf of the Foundation's Security team १७:५३, १० जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रबन्धक अधिकार

[सम्पादन गर्नुहोस्]

समय मिलेपछि कृपया यो अनुरोध हेर्दिनुहोला। धन्यवाद। --बडा काजी (कुरा गर्नुहोस्) ००:५३, २८ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
नमस्ते, Biplab Anandज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

अन्तरमोहडा सम्पादक

[सम्पादन गर्नुहोस्]

यस अनुसार, अन्तरमोहडा सम्पादक अधिकार दिन मिल्ला? बडा काजी (कुरा गर्नुहोस्) १७:३५, १६ डिसेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@बडा काजी:, नयाँ अनुरोध गर्दा बेस।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४७, २४ डिसेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

क्लासिक टेक पृष्ठ पुन फर्काउन अनुरोध

[सम्पादन गर्नुहोस्]

नमस्कार @Biplab Anand जि, क्लासिक टेक पृष्ठ पुन फर्काउन अनुरोध. Sujandahal76 (कुरा गर्नुहोस्) १५:१६, १ जनवरी २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगकर्ता वार्ता:Bhanu Basnetमा Bhanu Basnetको प्रश्न (२२:०६, ८ अप्रिल २०२४)

[सम्पादन गर्नुहोस्]

नमस्ते म प्याराफोल्डिङ सम्बन्धी केही जान्न चाहन्छु। --Bhanu Basnet (कुरा गर्नुहोस्) २२:०६, ८ अप्रिल २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

Reminder to vote now to select members of the first U4C

[सम्पादन गर्नुहोस्]
You can find this message translated into additional languages on Meta-wiki. कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

Dear Wikimedian,

You are receiving this message because you previously participated in the UCoC process.

This is a reminder that the voting period for the Universal Code of Conduct Coordinating Committee (U4C) ends on May 9, 2024. Read the information on the voting page on Meta-wiki to learn more about voting and voter eligibility.

The Universal Code of Conduct Coordinating Committee (U4C) is a global group dedicated to providing an equitable and consistent implementation of the UCoC. Community members were invited to submit their applications for the U4C. For more information and the responsibilities of the U4C, please review the U4C Charter.

Please share this message with members of your community so they can participate as well.

On behalf of the UCoC project team,

RamzyM (WMF) ०४:३८, ३ मे २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]