प्रयोगकर्ता वार्ता:Its DF
यो वार्ता पृष्ठ, छलफल तथा टिप्पणीहरू र केहि यसको उद्देश्य र कार्यहरू Its DF सँग सम्बन्धित पृष्ठ सुधारको लागि हो। | |||
---|---|---|---|
|
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १२:२०, २० सेप्टेम्बर २०२० (नेपाली समय)
यान्त्रिक अनुवाद गरेर लेखमा सामग्री थपेको सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमस्ते
नेपाली विकिपिडियामा यहाँलाई स्वागत छ। यहाँले नेपाली विकिपिडियाका ठुटो लेखहरूलाई सुधार गर्ने प्रयास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु तर सुधारको नाउँमा यहाँद्वारा लेखमा थपिएको सामग्री यान्त्रिक अनुवाद भएको पाइएकोले कृपया यान्त्रिक अनुवाद गर्ने कार्य बन्द गर्न सूचित गर्दछु। सामग्रीलाई यान्त्रिक अनुवादको मद्दत लिएर प्रसोधित गरेता पनि त्यसलाई मानवीय रूपमा अनुवाद गरेर लेखमा राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५५, २४ सेप्टेम्बर २०२० (नेपाली समय)
- म सक्दो सम्म यान्त्रिक अनुवाद गरेर लेखमा सामग्री थप गर्दिन तर नयाँ प्रयोगकर्ता भएकोले सामग्रीलाई यान्त्रिक अनुवादको मद्दत लिएर प्रसोधित गरेता पनि त्यसलाई मानवीय रूपमा अनुवाद गरेर लेखमा राख्नेछु। धन्यवाद --Its DF (कुरा गर्ने) ११:३०, २४ सेप्टेम्बर २०२० (नेपाली समय)
- नमस्ते, सकेसम्म मेसिन अनुवादलाई प्रसोधन गरेर सामग्री राख्ने भन्नुभयो तर वास्तविकतामा त्यसो भएको देखिएन। अबदेखि कृपया लेखमा सामग्री राख्नुभन्दा पूर्व जाँच गरेर मात्रै लेखहरूमा सामग्री थप्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०८, २७ सेप्टेम्बर २०२० (नेपाली समय)
लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक
[सम्पादन गर्नुहोस्]विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमस्ते Its DF ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।
- मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
- दर्ता गर्नुहोस्: गुगल फर्म
नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा
[सम्पादन गर्नुहोस्]सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा यस विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले आफ्नो सुझाव राख्नुहुन अनुरोध गर्दछौँ। |
--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)
युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)
विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम
[सम्पादन गर्नुहोस्]नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)
महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान
[सम्पादन गर्नुहोस्]नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियम
[सम्पादन गर्नुहोस्]नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियम
[सम्पादन गर्नुहोस्]नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)