प्रयोगकर्ता वार्ता:Krish Dulal/Archive 1

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2

Translation request

the translations are as follows en:Qin Shi Huang क्विन् शाइ ह्वान्ग् and en:Wuhanवूहान्

Nepali Translation for the ongoing South Asian Football Games

There is an English article on '2013 SAF championship'. Would be nice to have a nepali article on it too...

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप म गणेश कुमार तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गर्दछु। १८:०३, १० सेप्टेम्बर २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला

कृशजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२३, ९ नोभेम्बर २०१० (UTC)

कृषजी मेरो योगदानका लागि मेरो योगदान हेर्नुहुन अनुरोध छ।--Ganesh Paudel ०६:००, १० नोभेम्बर २०१० (UTC)

मुख्य पृष्ठ

कृशजी तपाईंको सुझाउ ठीक हो, तिहार लेख मुख्य पृष्ठमा धेरै बस्यो तर छठ लेखलाई अझ बढाउनु पर्ने अनि परिमार्जित गरेर अर्को सालको छठ पूजाको अवसरमा राख्दा उचित होला कि? मेरो विचारमा मुख्य पृष्ठमा साहित्यबारेको पृष्ठ अहिले सम्म नभएको हुँदा मोतिराम भट्ट लेख उपयुक्त होला जस्तो लाग्यो, तपाईं के भन्नु हुन्छ-

Bhawani

धेरैधेरै धन्यवाद

कृषजी, मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। --Ganesh Paudel ०९:४१, २१ नोभेम्बर २०१० (UTC)

पर्तिक्रिया को लागि धन्यबाद

कृष् जी मपर्ती हजुरले दिएको पर्तिक्रिया पर्ति म एकदम आभार छुI पूर्ण पनि मलाइ आशा छ तपाई बीच बिचमा मलाइ पर्तिक्रिया दिराख्नुहुनेछ मेरो लेख मा केहि कमि कमजोरी भाछ भने क्षेमा चाहन्छु र कहानेर कुन लेख मा गल्ति छ मलाई भन्नुहोला ताकी म उक्त लेखलाई सुधार गर्न शकू धन्यबाद II हिक्मत शाही (कुरा गर्ने) १२:४०, ३० अक्टोबर २०१३ (युटिसी(UTC)) ~~हिक्मत शाही~~

विस्तृत शान्ति सम्झौता

विस्तृत शान्ति सम्झौता लेखमा तपाईंले गरेको योगदान प्रशंसनिय छ । तर यो लेखको पाठ तथा ढाँचा विकिपीडियाका लेखहरूमा हुनुपर्ने जस्तो छैन । यो लेखमा जुन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच भएको विस्तृत शान्ति सम्झौता दस्तावेजको हुबहु पाठ सारिएको छ, त्यो हटाउन म आवश्यक देख्छु ।

तपाईंलाई थाहा नै होला विकिपीडियाका लेखहरू लेख्दा सामान्य नियमहरू पालना गर्नु पर्दछ । त्यो तपाईंले यहाँ पाउन सक्नुहुने छ । en:http://en.wikipedia.org/wiki/Wikipedia:Manual_of_Style

समर्थनको निम्ति

कृशजी, तपाईंले कृपा गरी यहां support गरिदिनु होस् न -

Bhawani

समर्थन

कृशजी नमस्कार, विशेष नेपाली विकसनरी र विकिबुक्समा त्यति काम भएको जस्तो लागेन यदि त्यतिकै रह्यो भनें बन्द हुन सक्छ र त्यहाँ फोनेटिक नेपाली लेखन नभएकोले अरुले पनि काम गरेका छैनन्, म केहि काम त्यहाँ गरिरहेछु। यो काम गर्नलाई मैले प्रबन्धकको पदको निम्ति निवेदन गरेको छु कृपा गरी यहाँ गएर समर्थ दिनु होला। विक्सनरीमा दिनु भएको समर्थनको निम्ति धन्यबाद--

Bhawani

अंक प्रयोग बारे

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

यो पढ़्नुहोस्

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

मैले बुझिन कुन चैं सित समान छ?

बुझें

अहिले बुझें र मिलाएँ।

हवस धन्यबाद Krish Dulal १५:५८, १ अप्रिल २०११ (UTC)

वार्तालाप पृष्ठबारे

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani


GaneshBot लाई समर्थनको लागि अनुरोध

कृष जी,

मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:४९, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:०१, २७ अप्रिल २०११ (UTC)

ठुटो अथवा stub बारे

क्रिशजी तपाईंले बनाएका केहि अपूरा पृष्ठहरूमा {{ठुटो}} अथवा {{Stub}} लेख्न भुल्नु भएको छ, हेर्नुहोला यो लगाउँदा पछि गएर हिसाब-किताब गर्न ऱ पूरा पार्न सजिलो हुन्छ। भवानी गौतम ०२:३६, ८ मे २०११ (UTC)

Support please

Krish Dulal जी,support me here भवानी गौतम १५:३०, १४ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे

कृषजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५८, १९ मे २०११ (UTC)

कृशजी, एक पल्ट राजेशजीले गर्नु भएको यो निवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:१७, ३१ मे २०११ (UTC)

सिरहा जिल्लाको हिज्जे

क्रिस जी, तपाईँले सिरहा जिल्ला सम्बन्धि लेख्नु भएको लेख सराहनिय छ । तर लेखको शिर्षक तथा पाठमा "सिरहा" हुनुपर्नेमा "सिराहा" भएको छ । कृपया हिज्जे सच्याउनुहोला । धन्यवाद । --Abhishek Singh ०४:३६, ७ जुन २०११ (UTC)

  • अभिशेक जी, म पनि यो बारेमा अस्पष्ट थिएँ तर यो हेर्नुहवस । यो नेपाल सरकारको आधिकारिक वेबसाइट हो यसमा पनि सिराहा नै छ । त्यस्तै केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा पनि सिराहा नै लेखिएको पाएँ ।

-Krish Dulal ०८:४४, ७ जुन २०११ (UTC)

Translator Updated

The translator has been updated to a newer version. Please uninstall the previous versions and then install a new one from here : nepaliwikipediatranslator.googlecode.com --राजेश २०:१३, ८ जुन २०११ (UTC)

चर्चा

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२२, ९ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरू

नमस्कार, प्रारम्भिक रूपमा विकिपीडियामा यी लेखहरू हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरूले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरूमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु।

अर्को कुरा

मैले तपाईंको सुझाव अनुरूप कार्य गरें र विद्युतीय अभियान्त्रिकी (इन्जिनियरिङ)मा सारें।

यसमा एउटा कुरा जोड़्न मन लाग्यो - कुन शव्दको प्रयोग कसले कसरी गर्छ यो एउटा कुरा हो, मैले लेखेको गलत हुँदैनन्, म कदापि भन्दिन, यसलाई सुधार्ने, सुझाव दिने आदि काम हुनाले नै विकिको महत्व बड़्दै गएको हो। भाषामा एकरूपता हुनु पर्छ अर्को कुरा, नेपाली भाषा राष्ट्र भाषा मात्र नभएर अन्तर्राष्ट्रिय भाषा हो (नेपाल, भूटान, भारत, म्यानमार)मा बोलिने भएकोले। प्राय नेपाली विद्वान्, साहित्यकारहरू(देवकोटा, सम, विश्वेश्वर, मोतिराम, मोदनाथ आदि आदि)ले भारतमा अध्ययन गरेकाले हिन्दी र संस्कृतको प्रभाव पर्नु स्वाभाविक हो। यंत्र नभएर यन्त्र हुने कुरा त संस्कृतकै भयो, यन्त्र हुने कुरालाई नैं म मान्छु, तर हिन्दीबाट अनुवाद गर्दा जस्ताको तस्तै छोडिएकाछन् र नैं त्यस्तो भयो, यसलाई सुधार्ने काम पाठकको पनि हुन्छ। तपाईंको यस यस्ताकुरामा ध्यान नदिनाले विकि नै धेरैका माझ अविस्वसनीय भइरहेको छ ।मा सत्यता कम भएको लाग्छ, किन भनें म जुन बेला विकिमा आएँ त्यस बेला लेख संख्या ४००० जति थिए, सक्रिय प्रयोगकर्ताहरू २५ जना जति। विकिमा प्रयोग गरिएका शव्द र वाक्यहरू भानुभक्त कालिन् भन्दा अघिका जस्ता। तर अहिले त्रुटिहरू भएर पनि त्रुटि रहित छ भन्न मिल्छ। यसको श्रेय तपाईंहरूलाई नै जान्छ जसले अनवरत रूपमा कार्य गर्नु हुँदैछ। दुलाल बन्धुहरूको योगदानले विकि भयंकर भयङ्कर रुखको रूपमा खड़ा हुँदैछ, यो हामीले बुझेका छौं। -भवानी गौतम ०२:३९, १६ जुन २०११ (UTC)

PAGENAMEको सट्टा SUBST:PAGENAME प्रयोग गर्नु होला

दुलाल जी PAGENAMEको सट्टा SUBST:PAGENAME प्रयोग गर्नु होला --राजेश (वार्ता) १५:१५, २३ जुन २०११ (UTC)

Invite to WikiConference India 2011


Hi Krish Dulal,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

समर्थन

Krish Dulalजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)

धन्यवाद

मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ Krish Dulal/Archive 1जी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।सरोज (वार्ता) ०८:२६, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

भूखी पीढी

धन्यवाद कृश दुलाल। Shankar Sen (वार्ता) ०५:१५, २२ सेप्टेम्बर २०११ (युटिसी(UTC))

धन्यवाद!

नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्ने तथा नयाँ योगदानहरू थप्ने यहाँको कार्यको लागि धन्यवाद र शुभदिनको कामना गर्न चाहन्छु ।--सरोज (वार्ता) ०७:१८, २६ सेप्टेम्बर २०११ (युटिसी(UTC))

ढाँचामा परिवर्तन

Krish Dulal जी नमस्ते।

विशेष कुरा के भनें प्रयोग भइरहेका ढाँचामा कुनै परिवर्तन गर्दा प्रयोग भएको पृष्ठमा असर पर्ने हुँदा तपाईंले ढाँचाको परिवर्तन सँग-सँगै पृष्ठहरू पनि पहिल्याएर परिवर्तन गर्नुहोला। जस्तै ढाँचा:भारतको प्रान्त असर परेका धेरै पृष्ठहरू मध्येको यो एउटाभवानी गौतम (वार्ता) १४:०६, २२ अक्टोबर २०११ (युटिसी(UTC))

विचार राख्नुहोस्

कृशजी यो हेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४१, २९ अक्टोबर २०११ (युटिसी(UTC))

बधाई

Krish Dulalजी यहाँलाई मेरो बधाई! तपाईंलाई विकिपीडिया नेपालीको तर्फबाट यसरी पुरस्कार दिने घोषणा गरिएको छ, सो पुरकारको राशि के कस्तो हुन्छ निर्णय हुन बाँकी नै रहेकोछ।भवानी गौतम (वार्ता) ०८:५०, १५ नोभेम्बर २०११ (युटिसी(UTC))

नयाँ पृष्ठहरू

कृशजी विशेष नयाँ पृष्ठहरू रचना गर्ने कार्य तर्फ लाग्नु पर्छहोला। किन भनें हाम्रो बिस हजारको आँकडा पुर्याउन हामीलाई आवश्यक छ, यसमा नेपाली भाषालाई अर्कै सम्मान मिल्ने छ। -भवानी गौतम (वार्ता) ०७:४१, २३ नोभेम्बर २०११ (युटिसी(UTC))

हिन्दी सितको लिङ्क

कृशजी, कहिले काँही एकैचोटी सबै Replace गर्दा लिंक बिंग्रदो रहेछ। यो हेर्नुहोस् तर मैले सुधारें।भवानी गौतम (वार्ता) ०४:५०, ८ डिसेम्बर २०११ (युटिसी(UTC))

नमस्ते!

'अर्गली'लाई प्रस्कृत गर्नु भएको धन्यबाद!! शाश्वत (वार्ता) ११:५६, १२ डिसेम्बर २०११ (युटिसी(UTC))

चियाको लागि धन्यवाद

--सरोज(Saroj) (वार्ता) ०७:२३, २० डिसेम्बर २०११ (युटिसी(UTC))

Thanks for the tea

क्रिस्मसको शुभकामना!

Merry christmas!!

Thanks for expanding the article on फोक्सो

Thanks for expanding the article फोक्सो which was on the verge of deletion. --Rajesh (वार्ता) १४:३५, २८ डिसेम्बर २०११ (युटिसी(UTC))

Thank You

ठिस बुढा (वार्ता) ०३:५४, ३१ डिसेम्बर २०११ (युटिसी(UTC))