प्रयोगकर्ता वार्ता:Mr. Mobile
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
-- तुल्सी भगत (वार्तालाप) ०६:४९, १९ फेब्रुअरी २०१६ (युटिसी(UTC))
विषयसूची
उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल[सम्पादन गर्ने]
उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
Invitation for felicitation program of Wiki Events Nepal during 2015[सम्पादन गर्ने]
![]() |
Invitation for felicitation program of Wiki Events 2015 in Nepal | |
Dear Mr. Mobile, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there. Kind regards, The Wiki Events Nepal Team |
विकिपिडिया एसियाली महिना २०१७[सम्पादन गर्ने]

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।
छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।
कार्यक्रमा सहभागी हुन मा जानुहोस् ।
विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव[सम्पादन गर्ने]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))
प्रमुख लेख आवेदन समीक्षा[सम्पादन गर्ने]
आदरणिय सम्पादक साथीहरू,
फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।
प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))
छिटो निर्णय लिनु पर्ने भएकोले[सम्पादन गर्ने]
अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))