प्राइम भिडियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्राइम भिडियो
अमेजन प्राइम भिडियो लोगो २०१८ अनुसार
व्यवसायको प्रकारक्षेत्रीय
साइटको प्रकार
ओटिटी मञ्च
मुख्यालयहरूसियाटल, संयुक्त राज्य अमेरिका
सेवा क्षेत्रविश्वव्यापी (मुख्यभूमि चीन, क्युबा, इरान, उत्तर कोरिया, सिरिया)
मालिकअमेजन कम्पनी
उद्योग
उत्पादहरू
सेवाहरू
  • चलचित्र प्रोडक्सन
  • चलचित्र वितरण
  • टेलिभिजन प्रोडक्सन
अभिभावकअमेजन
सहायक कम्पनी(हरू)प्रत्यक्ष भिडियो
युआरएलwww.primevideo.com
अलेक्सा क्रमह्रास १४६ (September 2020)[१]
व्यवसायिकहो
दर्ताआवश्यक
प्रयोगकर्ताहरू१५० मिलियन (भुक्तान)[२]
चालु भएको मितिसेप्टेम्बर ७, २००६; १७ वर्ष पहिले (२००६-०९-07)
वर्तमान स्थितिसक्रिय

प्राइम भिडियो (पूर्व नाम अमेजन प्राइम इन्स्ट्यान्ट भिडियो), अमेजन प्राइम भिडियोको नामले समेत बजारमा विक्री वितरण गरिने अमेजनद्वारा विकसित, स्वामित्व तथा सञ्चालित अमेरिकी इन्टरनेट भिडियो अन डिमान्ड सेवा हो। यसले टेलिभिजन कार्यक्रम र चलचित्र खरिद गर्न र भाडामा लिने सेवा दिनुका साथै अमेजन स्टुडियोजमा रहेको मूल सामग्री र अमेजन प्राइमको प्रमुख सदस्यतामा सामेल अधिकारप्राप्त अधिग्रहण सेवा हो। संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, जर्मनी र केही अन्य देशहरूमा प्राइम भिडियोसम्म पहुँच भिडियो-मात्रै सदस्यताको माध्यमले समेत उपलब्ध छ, जसमा पूर्ण प्राइम सदस्यताको आवश्यकता हुँदैन।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "primevideo.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", www.alexa.com, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण ९ जनवरी २०१९ मिति
  2. "Amazon Prime Video: The Stealthy, Ominous Streaming Force", Forbes, जनवरी ३१, २०२०, अन्तिम पहुँच जनवरी ३१, २०२० 
  3. "Amazon Prime Video subscription", अन्तिम पहुँच नोभेम्बर २८, २०१७