फक्स ब्रोडकास्टिङ कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फक्स ब्रोडकास्टिङ कम्पनी
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकफक्स कर्पोरेशन
इतिहास
सुरुवात९ अक्टोबर, १९८६
कडीहरू
वेबसाइटwww.fox.com

फक्स ब्रोडकास्टिङ कम्पनी (अङ्ग्रेजी: Fox Broadcasting Company) वा फक्स (FOX) फक्स कर्पोरेशन द्वारा स्वामित्व र संचालित एक अमेरिकी व्यावसायिक टेलिभिजन नेटवर्क हो।[१] यो ९ अक्टोबर, १९८६ मा बिग थ्री टेलिभिजन नेटवर्कहरू (एबिसी, सीबिएस, र एनबिसी) को प्रतिस्पर्धीको रूपमा स्थापित भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "FOX Entertainment", foxcorporation.com, अन्तिम पहुँच २०२३-०५-३०