फुपु लामु खत्री
स्वरूप
| व्यक्तिगत जानकारी | |
|---|---|
| राष्ट्रियता | |
| तौल | ६३ किग्रा (१३९ पाउन्ड) |
| खेल | |
| खेल | जुडो |
फुपु लामु खत्री (अङ्ग्रेजी: Phupu Lamu Khatri) नेपाली राष्ट्रिय जुडो खेलाडी हुन् । उनले चौथों एसियाली युथ गेम्स, थाइल्याण्डमा कास्य पदक प्राप्त गरेकी थिइन । [१] उनले २०१३ एसियाली युथ गेम्स र २०१४ एसियाली खेलमा -६३ के.जी महिला समूह मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Phupu Lama feted अभिलेखिकरण २०१४-१०-०६ वेब्याक मेसिन
- ↑ Incheon 2014 Sports Biographies Athletes Profile अभिलेखिकरण २०१४-१०-०६ वेब्याक मेसिन