फुसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Fuchsia
The logo of the Fuchsia operating system, a fuchsia-colored, tilted, two loop infinity symbol. The left loop is larger and higher. The right loop is smaller and lower.
Screenshot of Google Fuchsia (July 2017).png
Screenshot of the Armadillo user shell, part of Fuchsia
कम्पनी / निर्मातागुगल
भाषा प्रयोगC, C++, Dart, Go, Rust
ओएस परिवारZircon
कार्य स्थितिCurrent
श्रोत नमुनाOpen source
प्रारम्भिक जारी मिति१५ अगस्ट २०१६; ६ वर्ष पहिले (२०१६-०८-15)
उपलब्धअङ्ग्रेजी
समर्थित प्ल्याटफर्मARM64, x86-64
कर्नेल प्रकारMicrokernel
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेसArmadillo
अनुमतिपत्रBSD, MIT, Apache License 2.0
आधिकारिक वेबसाइटfuchsia.dev

"फुसिया" अपरेटिङ सिस्टम गुगलले तयार पारिरहेको नयाँ अपरेटिङ सिस्टम हो । सबै डिभाइसमा हुने समान अपरेटिङ सिस्टम बनाउने उद्देश्यसहित गुगलले फुसिया तयार पार्न लागेको हो । नयाँ अपरेटिङ सिस्टम मोबाइल, कम्प्युटरट्याब्लेटमा प्रयोग हुन सक्ने गरी तयार पार्न लागिएको छ । [१] २०१६ को अगस्ट देखी बनाउन सुरु गरेको यो अपरेटिङ सिस्टमको हो । [२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. [१] एन्ड्रोइडको विकल्प ! फुसिया
  2. [२] गूगलले नयाँ अपरेटिङ सिस्टम ल्याउँदै जहाँ हुनेछ सिम लेस कनेक्टिभिटि

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

एन्ड्रोइड (सञ्चालन प्रणाली)
सफ्टवेयर कम्पनी