फ्रिजर क्याम्पबेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्रिजर क्याम्पबेल
Campbell, Fraizer.jpg
क्यम्पबेल सन् २००७ मा म्यानचेस्टर युनाइटेडको प्रतिनिधित्व गर्दै
व्यक्तिगत विवरण
पुरा नाम फ्रिजर ली क्याम्पबेल[१]
जन्म मिति (१९८७-०९-१३) १३ सेप्टेम्बर १९८७ (उमेर ३२)
जन्म स्थान हडसफिल्ड, इङ्ल्यान्ड
उचाई ५ फिट ८ इन्च (१.७२ मी)[२]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब हल सिटी
नम्बर २५
युवा क्लब
0000–२००६ म्यानचेस्टर युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००९ म्यानचेस्टर युनाइटेड (०)
२००६–२००७रोयाल एन्ट्रेप (ऋणमा) ३१ (२०)
२००७–२००८हल सिटी (ऋणमा) ३४ (१५)
२००८–२००९टोटनह्याम हट्स्पर (ऋणमा) १० (१)
२००९–२०१३ सुगरल्यान्ड ५८ (६)
२०१३–२०१४ कार्डिफ सिटी ४९ (१३)
२०१४–२०१७ क्रिस्टल प्यालेस ४३ (५)
२०१७– हल सिटी ५० (८)
राष्ट्रिय टिम
२००३ इङ्ल्याज्ड यू-१ (०)
२००४ इङ्ल्यान्ड यू-१७ (०)
२००४ इङ्ल्यान्ड यू-१९ (०)
२००८–२००९ इङ्ल्यान्ड यू-२१ १४ (४)
२०१२– इङ्ल्यान्ड (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २३:१९, २४ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २२:२१, २९ सेप्टेम्बर २०१८ (युटिसी)

फ्रिजर क्याम्पबेल (जन्म: ४ मार्च १९९२) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब हल सिटी र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रुपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "हल सिटीका अाधिकारिक फुटबल खेलाडीहरू: १९ मे २०१८: हल सिटी" (पिडिएफ), इङलिस फुटबल लिग, पृ: १८, अन्तिम पहुँच १७ जुन २०१८ 
  2. "फ्रिजर क्याम्पेल: जानाकारी", प्रिमियर लिग, मूलबाट २२ मार्च २०१७-मा सङ्ग्रहित। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]