बगरबट्टाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बगरबट्टाई
Calls
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: चरा
गण: Charadriiformes
परिवार: Stone-curlew
वंश: Burhinus
(Salvadori, 1865)
प्रजाति: B. indicus
वैज्ञानिक नाम
Burhinus indicus
(Salvadori, 1865)
पर्याय
  • Oedicnemus indicus
  • Burhinus oedicnemus indicus

बगरबट्टाई नेपालमा पाइने बट्टाईको एक प्रजाति हो। यो प्रजाति नेपाल लगायत भारत, पाकिस्तान तथा श्रीलङ्काको समथर भूभागहरूमा पाइन्छ।

विबरण[सम्पादन गर्ने]

बगरबट्टाईको औसत लम्बाई ४१ सेन्टिमिटर हुन्छ। यसको शरीर खैरो छिर्केमिर्के, आँखा ठुला र पहेँला रङ्गका तथा छोटो घाँटी भएको हुन्छ। यसको खुट्टा लामा तथा पहेँला रङ्गका तथा घुँडा मोटा हुन्छन।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]