बगरबट्टाई
Jump to navigation
Jump to search
बगरबट्टाई | |
---|---|
![]() | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जन्तु |
सङ्घ: | हाड भएका |
वर्ग: | चरा |
गण: | Charadriiformes |
परिवार: | Stone-curlew |
वंश: | Burhinus (Salvadori, 1865) |
प्रजाति: | B. indicus |
वैज्ञानिक नाम | |
Burhinus indicus (Salvadori, 1865) | |
पर्याय | |
|
बगरबट्टाई नेपालमा पाइने बट्टाईको एक प्रजाति हो। यो प्रजाति नेपाल लगायत भारत, पाकिस्तान तथा श्रीलङ्काको समथर भूभागहरूमा पाइन्छ।
विबरण[सम्पादन गर्ने]
बगरबट्टाईको औसत लम्बाई ४१ सेन्टिमिटर हुन्छ। यसको शरीर खैरो छिर्केमिर्के, आँखा ठुला र पहेँला रङ्गका तथा छोटो घाँटी भएको हुन्छ। यसको खुट्टा लामा तथा पहेँला रङ्गका तथा घुँडा मोटा हुन्छन।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Burhinus indicus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2015.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१४, अन्तिम पहुँच २८ जुन २०१५।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Burhinus oedicnemus सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |