बम्बई स्टक एक्सचेन्ज
स्वरूप
| प्रकार | स्टक एक्सचेन्ज |
|---|---|
| स्थान | मुम्बई, भारत |
| स्थापना | ९ जुलाई १८७५[१] |
| प्रमुख व्यक्ति | |
| मुद्रा | भारतीय रुपैयाँ (₹) |
| सूचीकृत कम्पनीहरू | ५,४३९[३] |
| बजार पूँजीकरण | ₹२५५.००३ ट्रिलियन (युएस$३.६ ट्रिलियन) (सेप्टेम्बर २०२१)[४] |
| सूचकाङ्क | BSE SENSEX S&P BSE SmallCap S&P BSE MidCap S&P BSE LargeCap BSE 500 |
| वेबसाइट | www |
बम्बई स्टक एक्सचेन्ज, (बि.एस.इ लिमिटेड वा बि.एस.ई) मुम्बई दलाल पथमा अवस्थित एक भारतीय स्टक एक्सचेन्ज हो। यसको स्थापना १८७५ मा भएको थियो। [५] यो दक्षिण एसियाको सबैभन्दा पुरानो ,[६] र विश्वको दसौं पुरानो स्टक एक्सचेन्ज हो[७] २०२४ मे मा बजार पूँजीकरण ५ ट्रिलियन डलर नाघेपछि, बम्बई स्टक एक्सचेञ्ज विश्वको ६ औं ठूलो स्टक एक्सचेञ्ज भएको छ।[३][५][६][८]
बि.एस.इ. ले सुन, चाँदीको कमोडिटी डेरोभेटिभ सुरु गरेको छ।[९]

यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ India, BSE, "Corporate profile"। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-२५ मिति
- ↑ "bse bod"। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-११ मिति
- ↑ ३.० ३.१ "Monthly Reports - World Federation of Exchanges", WFE। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-११ मिति उद्दरण त्रुटी: Invalid
<ref>tag; name "WFE" defined multiple times with different content - ↑ "BSE (formerly Bombay Stock Exchange) - LIVE stock/share market updates from Asia's premier stock exchange. Get all the current stock/share market news; real-time information to investors on S&P BSE SENSEX, stock quotes, indices, derivatives and corporate announcements", www.bseindia.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ Sep २०२१। वेब्याक मेसिन अभिलेखिकरण ५ सेप्टेम्बर २०२१ मिति
- ↑ ५.० ५.१ "BSE-Introduction", bseindia.com, मूलबाट ३१ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१८। वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१८ मिति उद्दरण त्रुटी: Invalid
<ref>tag; name "bseindia.com" defined multiple times with different content - ↑ ६.० ६.१ Dr.Priya Rawal (१६ अप्रिल २०१५), Indian Stock Market and Investors Strategy, Dr.Priya Rawal, पृ: 12–, आइएसबिएन 978-1-5053-5668-7। उद्दरण त्रुटी: Invalid
<ref>tag; name "Rawal2015" defined multiple times with different content - ↑ https://web.archive.org/web/20210304212435/https://www.oldest.org/technology/stock-exchanges/
- ↑ "10 Oldest Stock Exchanges in the World", १० सेप्टेम्बर २०२०, मूलबाट ४ मार्च २०२१-मा सङ्ग्रहित।
- ↑ "India thehindubusinessline", Business Line।
