बहराइन अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
स्वरूप
| टीम विवरण | |
|---|---|
| कप्तान | आभिस मुजाफर |
| प्रशिक्षक | रासि अरुलसगम |
| प्रबन्धक | प्रचुर शुक्ला |
| इतिहास | |
| First-class debut | in २००५ at क्रितिपुर, नेपाल |
बहराइन अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा बहराइनको प्रतिनिधित्व गर्ने गर्दछ । यो बहराइन क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।