बालकृष्ण सम रचनासूची
स्वरूप
यो सूची कवि तथा लेखक बालकृष्ण समद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
कृतिहरू
[सम्पादन गर्नुहोस्]महाकाव्य
[सम्पादन गर्नुहोस्]- चिसो चुल्हो
काव्य
[सम्पादन गर्नुहोस्]- आगो र पानी
कवितासङ्ग्रह
[सम्पादन गर्नुहोस्]- बालकृष्ण समका कविता
नाटक
[सम्पादन गर्नुहोस्]- अमरसिंह
- उज्यालो आशा
- तल-माथि
- प्रेमपिण्ड
- मुटुको व्यथा
- गाउफर्क
- प्रह्लाद
- माटोको ममता
- अमित वासना
- भक्त भानुभक्त
- ध्रुब
- अन्धवेग
- स्वास्नीमान्छे
- मोतीराम
- उ मरेकी छैन
- मुकुन्द-इन्दिरा
- भीमसेनको अन्त्य
- म
- समका तीन नाटक
एकाङ्की
[सम्पादन गर्नुहोस्]- चार एकाङ्की
- बोक्सी
- भतेर
- तपोभूमी
- माटोको ममता
- बिरामी र कुरुवा
- समका एकाङ्की
निबन्ध
[सम्पादन गर्नुहोस्]- कला र संस्कृतिका श्रोत श्री ५ महेन्द्र
रुपक
[सम्पादन गर्नुहोस्]- अमरसिंह विजय
आत्मकथा
[सम्पादन गर्नुहोस्]- मेरो कविताको आराधन उपासना १
- मेरो कविताको आराधन उपासना २
कथाहरू
[सम्पादन गर्नुहोस्]- तलतल
ललितकला
[सम्पादन गर्नुहोस्]- नेपाली ललितकला
कार्यक्रम
[सम्पादन गर्नुहोस्]- उ मरेकी छैन
- भक्त भानुभक्तको कार्यक्रम
- ’राजेन्द्र लक्ष्मी’को कार्यक्रम
- ’प्रल्हाद’को छोटकरी
- पृथ्वीनारायण शाह
- 'मुकुन्द इन्दिरा'को छोटकरी अनुक्रमणिका
भाषण
[सम्पादन गर्नुहोस्]- दीक्षान्त भाषण
दर्शन
[सम्पादन गर्नुहोस्]- नियमित आकस्मिकता
जीवनी
[सम्पादन गर्नुहोस्]- हाम्रा राष्ट्रिय विभूतिहरु
कविता
[सम्पादन गर्नुहोस्]- कविताको व्याप्ति
- कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति
- म पनि द्यौता मान्छु
- मृत्युपछिको अभिव्यञ्जना
- स्वर्ग र देवता
- ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ
सन्दर्भसामग्री
[सम्पादन गर्नुहोस्]- "बालकृष्ण सम", kavitakosh.org, अन्तिम पहुँच २०१९-३-२८।
- मदन पुरस्कार। गुठी