तानसेनको झरी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तानसेनको झरी नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]
तानसेनको झरी नाटकमा पाल्पा जिल्लाको तानसेनको परिवेशलाई उल्लेख गरिएको छ । यस नाटकमा शोभना, पवन, नर्मली जस्ता पात्रलाई मुख्य भूमिकामा उतारिएको छ । नेपाली केन्द्रीय विभाग त्रि. वि. बाट 'तानसेनको झरी' नाटकको कृतिपरक अध्ययन' शीर्षकमा अनुसन्धान भएको छ (२०६२)। यो बालकृष्ण समको दुःखान्त नाटक हो ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
ढाँचा:तानसेनको झरी नाटकको कृतिपरक अध्ययन
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ साझा प्रकाशनका नाटकहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१८ मिति