बिरेन्द्र प्रसाद महतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिरेन्द्र प्रसाद महतो
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रसिराहा ४
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल

बिरेन्द्र प्रसाद महतो जनता समाजवादी पार्टी, नेपाल का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सिराहा ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २४१०२ मत हासिल गरेका थिए। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०