बेगनास याेगा एण्ड रिट्रट
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
पोखरा महानगर पालिकाको वडा नं ३१ मा पर्ने रहेको यो संस्था बेगनास ताल र रूपा तालको बिचमा रहेको पचभौया डाँडामा पदर्छ ।[1] यस योगा सेन्टरमा हठ योग, मन्त्र योग, ध्यान, हिप्नोसिस् तथा पञ्चकर्महरू हुने गदर्छन् ।[2] यस केन्द्रका संस्थापक राजु हुन् ।
अन्य आकर्षणहरू[सम्पादन गर्ने]
[सम्पादन गर्नुहोस्]रूपा बेगनास भ्यू टावर वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति
पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र
बेगनास ठुलाकोट
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]www.begnasyoga.com वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०९ मिति
[1]लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण, लेखनाथ नगरपालिका
Kawamura, Masahiro (जुन २०११), "One Village One Product agrotourism promotion: Perceptions of visitors to Begnas area" वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बेगनास ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।