बेलायतका प्रधानमन्त्री
संयुक्त अधिराज्यको प्रधानमन्त्री | |
---|---|
![]() | |
सम्बोधन |
|
सदस्य | |
प्रतिवेदन पेश | संसद |
निवास |
|
पद सङ्ख्या | वेस्टमिनिस्टर |
मनोनयनकर्ता | राजनैतिक दल |
नियुक्तिकर्ता | राजसंस्था traditionally appoints the leader of the largest party in the Commons |
पदावधी | At Her Majesty's pleasure |
स्थापना | ३ अप्रिल १७२१ |
प्रथम पदाधिकारी | रोर्वट वालपोल as First Lord of the Treasury and de facto प्रथम प्रधानमन्त्री |
उप | उप-प्रधानमन्त्री (२०१५ देखि रिक्त) |
पारिश्रमिक | |
वेबसाइट | number10 |
संयुक्त अधिराज्यका प्रधानमन्त्री संयुक्त अधिराज्यका सरकार प्रमुख हुन्। प्रधानमन्त्रीले दुवै कार्यपालिका र व्यवस्थापिकालाई निर्देशन गर्छ, र ती दुई सँगैको क्याबिनेट सरकारको नीति तथा कदमको लागि राजतन्त्र, संसद र पार्टी प्रती, र अन्ततः जनता प्रति उत्तरदायी हुन्छन्।
बेलायतमा राजा जर्ज तृतीयको शासनकालमा मन्त्रिमण्डल प्रणाली विकासमा ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसका खास तीन कारण थिए :
- जर्ज तृतीय विदेशी (जर्मन) हुनु
- अंग्रेजी भाषाको ज्ञान नहुनु
- राजालाई बेलायतको राजनीतिमा चाख नहुनु
राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाजसँग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्त्रिमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्त्रिमण्डलका प्रभावशाली सदस्यले मन्त्रिमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्त्रि रोबर्ट वालपोलले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त्री भए । यसपछी राजाले मन्त्रीमण्डलको नेतृत्व गर्नुहुँदैन भन्ने सिद्धान्त कायम गरियो ।
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ "Public List", United Nations Protocol and Liaison Office, २४ अगस्ट २०१६, पृ: ६१, अन्तिम पहुँच २८ डिसेम्बर २०१८।
- ↑ "Salaries of Members of Her Majesty’s Government from 9th June 2017" (PDF), अन्तिम पहुँच २०१८-१२-२८।
- ↑ "What is the annual salary of an MP?", Parliament.uk, २०१०-०४-२१, अन्तिम पहुँच २०१८-१२-२८।