सामग्रीमा जानुहोस्

भागीरथी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भागीरथीबाट अनुप्रेषित)
भागीरथी नदी
Bhāgīrathī River
पवित्र घाट
नक्सा
नामाकरण"भागीरथी" (संस्कृत भाषा, भागिरथबाट आएको)
स्थान
Country India
Stateउत्तराखण्ड,
Regionगढवाल क्षेत्र
Districtउत्तर काशी जिल्ला, टिहरी जिल्ला
भौतिक विषेशताहरू
स्रोतको सङ्गमस्थलअलकनन्दा नदी
मुखगङ्गा नदी
   स्थान
देवप्रयाग
   उन्नतांस
475 units?
लम्बाइ205 units?

भागीरथी (बङ्गाली भाषा - ভাগীরথী) भारतको एक नदी हो। यो उत्तराखण्डबाट प्रवाहित हन्छ र देवप्रयागमा अलकनन्दा सँग मिलेर गङ्गा नदीको निर्माण गर्ने गर्छ। भागीरथी गोमुख नामक स्थानदेखि २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ। भागीरथी वा अलकनन्दा देव प्रयागमा सङ्गम गर्दछ जस पश्चात त्यो गङ्गाको रूपमा चिनिने गरिन्छ।

भागीरथी गोमुखबाट २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ। यो स्थान उत्तराखण्ड राज्यमा उत्तरकाशी जिल्लामा पर्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]