भागीरथी नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भागीरथी नदी
Bhāgīrathī River
पवित्र घाट
नामाकरण: "भागीरथी" (संस्कृत भाषा, भागिरथबाट आएको)
देश  India
राज्य उत्तराखण्ड,
क्षेत्र गढवाल क्षेत्र
जिल्ला उत्तर काशी जिल्ला, टिहरी जिल्ला
श्रोत गौमुख (गौ, गाई + मुख, मुहार), गङ्गोत्रीबाट १८ किमी (११.२ माइल)
 - अवनति ३,८९२ मी (१२,७६९ फिट)
Source confluence अलकनन्दा नदी
मुख गङ्गा नदी
 - स्थान देवप्रयाग, उत्तराखण्ड, भारत
 - अवनति ४७५ मी (१,५५८ फिट)
लम्बाई २०५ किमी (१२७ मी)
सिँचित क्षेत्र ६,९२१ किमी (२,६७२ वर्ग मिटर)
निर्वहन
 - औषत २५७.७८ मी/से (९,१०३ क्यु फिट/से)
 - अधिक ३,८०० मी/से (१३४,१९६ क्यु फिट/से)
नक्सा
[१]

भागीरथी (बङ्गाली भाषा - ভাগীরথী) भारतको एक नदी हो । यो उत्तराखण्डबाट प्रवाहित हन्छ र देवप्रयागमा अलकनन्दा सँग मिलेर गङ्गा नदीको निर्माण गर्ने गर्छ । भागीरथी गोमुख नामक स्थानदेखि २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ । भागीरथी वा अलकनन्दा देव प्रयागमा सङ्गम गर्दछ जस पश्चात त्यो गङ्गाको रुपमा चिनिने गरिन्छ ।

अवस्थिति[सम्पादन गर्ने]

भागीरथी गोमुखबाट २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ । यो स्थान उत्तराखण्ड राज्यमा उत्तरकाशी जिल्लामा पर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Catchment Area Treatment: Bhagirathi River Valley Development Authority, Uttaranchal

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]