भारतीय स्टेट बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय स्टेट बैङ्क
व्यवसाय प्रकार
सार्वजनिक (बि एस इ, एनएसइ:एसबिआइ)
व्यावसायिक रूपएलएसईSBID
आइएसआइएनUS8565522039 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगबैङ्किंग
बीमा
पूंजी बजार र संबद्ध उद्योग
स्थापितभारत कलकत्ता, १८०६ (बैङ्क अफ कैलकटा को रूप मा)
केन्द्रीय कार्यालयकोर्पोरेट सेन्टर,
मैडम कामा रोड,
बम्बाइ ४०० ०२१ भारत
मुख्य व्यक्ति
रजनीश कुमार, अध्यक्ष
उत्पादनहरूऋण, क्रेडिट कार्ड, बचत, निवेश को साधन, एस बी आई लाईफ (बीमा) आदि
राजश्वGreen Arrow Up Darker.svg US$ १२ अरब (२००९)
Green Arrow Up Darker.svg US$ २.२५ अरब (२००९)[१]
कुल सम्पत्तिUS$ २०३ अरब
कर्मचारी सङ्ख्या
209,567 (31 मार्च 2017) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटbank.sbi

भारतीय स्टेट बैङ्क भारतको एक प्रमुख बैङ्क हो । यो सम्पत्तिमा २३% बजार साझेदारी भएको भारतमा सबैभन्दा ठूलो बैङ्क हो जसको कुल ऋण र जम्मा बजारको एक चौथाई भागको अंश छ ।[२][३]

मुम्बईमा भारतीय स्टेट बैङ्कको आँचलिक कार्यालय

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.bloomberg.com/apps/news?pid=20601080&sid=aMJe3Twvv5sY&refer=asia
  2. "Fortune Global 500 list", अन्तिम पहुँच २२ मे २०१८ 
  3. "Away from the public gaze, State Bank of India is preparing to unleash a revolution", अन्तिम पहुँच २२ मे २०१८ 

ढाँचा:भारतका बैङ्कहरू