भिक्टोरिया (अस्ट्रेलिया)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिक्टोरिया
alt text for flag alt text for coat of arms
झण्डा निशान छाप
नारा वा उपनामThe Garden State
आदर्श वाक्य(हरू)Peace and Prosperity
Map of Australia with भिक्टोरिया highlighted
अष्ट्रेलियाका अन्य राज्य तथा भूभागहरू
निर्देशाङ्क३७°द॰ १४४°पू॰ / ३७°S १४४°E / -37; 144निर्देशाङ्कहरू: ३७°द॰ १४४°पू॰ / ३७°S १४४°E / -37; 144
राजधानीमेलबर्न
नागरिकताभिक्टोरियन
भिक्टोरिया सरकार (अष्ट्रेलिया)सरकारसंवैधानिक राजतन्त्र
 - गभर्नरAlex Chernov
 - प्रमुखDaniel Andrews (ALP)
अस्ट्रेलियाको राज्य 
 - Colony established१८५१
 - Responsible
   government
१८५६
 - Federation१९०१
 - Australia Act३ मार्च १९८६
क्षेत्रफल 
 - कुल२३७,६२९ किमी² (छैठौं)
९१,७४९ वर्ग मी
 - जमीन२२७,४१६ किमी²
८७,८०६ वर्ग मी
 - पानी१०,२१३ किमी² (4.3%)
३,९४३ वर्ग मी
जनसंख्या
(मार्च २०१४ को अन्त्यमा)[१]
 
 - जनसंख्या५,८२१,३०० (2nd)
 - जनघनत्व24.51/किमी² (2nd)
६३.५ /वर्ग मी
अवनती 
 - माथिल्लो विन्दुबोगोङ् हिमाल
१,९८६ मी (६,५१६ फिट)
कुल राज्यगत उत्पादन
(२०१०–११)
 
 - उत्पादन ($मिलियन)$३०५,६१५[२] (2nd)
 - प्रतिव्यक्ति उत्पादन$५४,७७४ (6th)
समय रेखा(हरू)UTC+10 (AEST)
UTC+11 (AEDT)
सङ्घीय प्रतिनिधित्व 
 - सभा सिटहरू३७/१५०
 - संसद सिटहरू12/७६
संक्षिप्त 
 - हुलाकVIC
 - आइएसओ ३१६६-२AU-VIC
प्रतिकहरू 
 - फूलPink heath[३]
 - जनावरLeadbeater's possum
 - पंक्षीHelmeted honeyeater
 - माछाWeedy seadragon
 - खनिज वा रत्नGold[४]
 - रङ्गNavy blue and silver[५]
वेबसाइटwww.vic.gov.au

भिक्टोरिया अस्ट्रेलियाको दक्षिण-पूर्वको एक राज्य हो । यो अस्ट्रेलियाको धेरै जनघनत्व तथा धेरै जनसङ्ख्या भएको दोश्रो राज्य हो । यसको सबैभन्दा ठुलो सहर तथा राजधानी सहर मेलबर्न हो । यसको उत्तरमा न्यु साउथ वेल्स, पूर्वमा ट्याज्मान सागर, दक्षिणमा ट्याज्मानिया र पाश्चिममा दक्षिण अस्ट्रेलिया पर्छ । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एक हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "3101.0 – Australian Demographic Statistics, Mar 2013", Australian Bureau of Statistics, २६ सेप्टेम्बर २०१३, अन्तिम पहुँच ११ नोभेम्बर २०१३ 
  2. 5220.0 – Australian National Accounts: State Accounts, 2010–11.
  3. "Floral Emblem of Victoria", www.anbg.gov.auhi, अन्तिम पहुँच २६ मार्च २००८ 
  4. "Victorian Symbols and Emblems", Department of premier and cabinet, अन्तिम पहुँच ११ मे २०१३ 
  5. "Victoria", Parliament@Work, अन्तिम पहुँच २२ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]