भियतनाम महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भियतनाम महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भियतनामको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भियतनाम फुटबलको लागि शासकीय निकाय भियतनाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

भियतनाम
उपनाम(हरू)द गोल्डेन गल्ज
(भियतनामी: Những Cô Gái Vàng)
सङ्गठनभियतनाम फुटबल सङ्घ)
सब-कन्फेडेरेसनदक्षिण- पुर्वी एसिया फुटबल सङ्घ (दक्षिण-एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकMai Đức Chung
कप्तानĐặng Thị Kiều Trinh
सर्वाधिक उपस्थितिĐoàn Thị Kim Chi
सर्वाधिक गोलकर्ताLưu Ngọc Mai
गृह रङ्गशालामाई दिन्ह राष्ट्रिय रङ्गशाला
फिफा कोडVIE
फिफा बरियता क्रम३६ Increase(२८ सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम२८ (जुन २०१३)
फिफा निम्न बरियता क्रम४३ (जुलाई – अक्टोबर २००३, अगस्ट १००४ – मार्च २००५, सेप्टेम्बर २००५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
थाइल्याण्ड थाइल्याण्ड ३–२ भियतनाम भियतनाम
(जकर्ता, इन्डोनेसिया; ७ अक्टोबर १९९७)
ठु्लो विजय
 भियतनाम १४–० माल्दिभ्स माल्दिभ्स
(हो चि मिन्ह, भियतनाम; ४ अक्टोबर २००४)
भियतनाम भियतनाम १४–० इन्डोनेसिया इन्डोनेसिया
(Vientiane, लाअोस; २० अक्टोबर २०११)
 भियतनाम १४–० सिंगापुर सिंगापुर
(माण्डले, म्यानमार; २६ जुलाई २०१६)
ठूलो हार
उत्तर कोरिया उत्तर कोरिया १२–१ भियतनामभियतनाम
(ईलियो शहर, फिलिपिन्स; ९ नोभेम्बर १९९९)
अस्ट्रेलियाअष्ट्रेलिया ११–० भियतनामभियतनाम
(सिड्नी, अष्ट्रेलिया; २१ मे २०१५)
एएफसी महिला च्याम्पियनसिप
खेलहरू७ (पहिलो खेल: १९९९)
उत्कृष्ट नतिजा६ अौँ (२०१४)
एसियाली खेल
खेलहरू६ (पहिलो खेल: १९९८)
उत्कृष्ट नतिजाचौँथा (२०१४ एएफएफ महिला च्याम्पियनसिप)

[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Edson C. Tandoc Jr. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]