भियतनाम राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भियतनाम
उपनाम(हरू)Rồng Vàng (द गोल्डेन ड्रागन)[१]
Sao Vàng (द गोल्डेन स्टार)[१]
Rồng Lửa (द फनएर ड्रागन)[२]
सङ्गठनभियतनाम फुटबल सङ्घ (भिएफएफ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ
प्रमुख प्रशिक्षकदक्षिण कोरिया Park Hang-seo
कप्तानNguyễn Văn Quyết
सर्वाधिक उपस्थितिLê Công Vinh (८३)
सर्वाधिक गोलकर्ताLê Công Vinh (५१)
गृह रङ्गशालामाइ डिन राष्ट्रिय रङ्गशाला
फिफा कोडVIE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२०२ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता८४[तथ्य वांछित] (डिसेम्बर १९९८)
निम्न वरीयता१७२ (२००६ डिसेम्बर)
पहिलो अन्तर्राष्ट्रिय
 फिलिपिन्स २–२ भियतनाम
(मनिला, फिलिपिन्स; २६ नोभेम्बर १९९१)[३]
ठूलो विजय
भियतनाम ११–० ग्वाम 
(होचि मिन शहर, भियतनाम; २३ जनवरी २०००)
ठूलो हार
 जिम्बाब्वे ६–० भियतनाम
(क्वालालम्पुर, मलेसिया; २६ फेब्रुअरी १९९७)
 ओमान ६–० भियतनाम
(इन्चियोन, दक्षिण कोरिया; २९ फेब्रुअरी २००३)
विश्वकप
उपस्थिति
एसिया कप
उपस्थिति४ (पहिलो खेल १९५६)
उत्कृष्ट नतिजाचौँथ‍ो स्थान (१९५६, १९६०)
एएफएफ च्याम्पियनसिप
उपस्थिति११ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाबिजेता (२००८)

भियतनाम राष्ट्रिय फुटबल टिम फुटबल प्रतिस्पर्धामा भियतनामको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो भियतनाममा फुटबलको लगि शासकीय निकाय भियतनाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता पाएको राष्ट्रिय हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


स्रोत[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Zulhilmi Zainal, "Indomitable Vietnam set AFC U-23 final date thanks to Quang Hai's double", Goal.com, अन्तिम पहुँच २ सेप्टेम्बर २०१८ 
  2. Quốc Việt; Độc Lập (२३ मे २०१५), "Tên gọi khác của bóng đá Việt Nam: Con rồng lửa!" (Vietnameseमा), Thể Thao Thanh Niên, अन्तिम पहुँच २ सेप्टेम्बर २०१८ 
  3. "भियतनामको खेल,तथ्यांक,बरियता र अङ्कहरू", विश्व फुटबल इएलओ बरियता: भियतनाम, अन्तिम पहुँच २४ नोभेम्बर २०१६