भियतनाम राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भियतनाम
उपनाम(हरू) Rồng Vàng (द गोल्डेन ड्रागन)[१]
Sao Vàng (द गोल्डेन स्टार)[१]
Rồng Lửa (द फनएर ड्रागन)[२]
सङ्गठन भियतनाम फुटबल सङ्घ (भिएफएफ)
सब-कन्फेडेरेसन एएफएफ
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक दक्षिण कोरिया Park Hang-seo
कप्तान Nguyễn Văn Quyết
सर्वाधिक उपस्थिति Lê Công Vinh (८३)
सर्वाधिक गोलकर्ता Lê Công Vinh (५१)
गृह रङ्गशाला माइ डिन राष्ट्रिय रङ्गशाला
फिफा कोड VIE
फिफा बरियता क्रम २०२ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम ८४[तथ्य वांछित] (डिसेम्बर १९९८)
फिफा निम्न बरियता क्रम १७२ (२००६ डिसेम्बर)
इएलओ बरियता क्रम १३७ Decrease(३० अगस्ट २००२)
इएलओ उच्च बरियता क्रम ५८ (अक्टोबर २००२)
इएलओ निम्न बरियता क्रम १७५ (जनवरी १९९५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 फिलिपिन्स २–२ भियतनाम
(मनिला, फिलिपिन्स; २६ नोभेम्बर १९९१)[३]
ठु्लो विजय
भियतनाम ११–० ग्वाम 
(होचि मिन शहर, भियतनाम; २३ जनवरी २०००)
ठूलो हार
Flag of Zimbabwe.svg जिम्बाब्वे ६–० भियतनाम
(क्वालालम्पुर, मलेसिया; २६ फेब्रुअरी १९९७)
 ओमान ६–० भियतनाम
(इन्चियोन, दक्षिण कोरिया; २९ फेब्रुअरी २००३)
विश्वकप
खेलहरू
एसिया कप
खेलहरू ४ (पहिलो खेल: १९५६)
उत्कृष्ट नतिजा चौँथ‍ो स्थान (१९५६, १९६०)
एएफएफ च्याम्पियनसिप
खेलहरू ११ (पहिलो खेल: १९९६)
उत्कृष्ट नतिजा बिजेता (२००८)

भियतनाम राष्ट्रिय फुटबल टिम फुटबल प्रतिस्पर्धामा भियतनामको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो भियतनाममा फुटबलको लगि शासकीय निकाय भियतनाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता पाएको राष्ट्रिय हो ।

इतिहास[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

उपाधिहरू[सम्पादन गर्ने]

बाह्य कडिहरू[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ Zulhilmi Zainal, "Indomitable Vietnam set AFC U-23 final date thanks to Quang Hai's double", Goal.com, अभिगमन मिति २ सेप्टेम्बर २०१८ 
  2. Quốc Việt; Độc Lập (२३ मे २०१५), "Tên gọi khác của bóng đá Việt Nam: Con rồng lửa!" (Vietnameseमा), Thể Thao Thanh Niên, अभिगमन मिति २ सेप्टेम्बर २०१८ 
  3. "भियतनामको खेल,तथ्यांक,बरियता र अङ्कहरू", विश्व फुटबल इएलअो बरियता: भियतनाम, अभिगमन मिति २४ नोभेम्बर २०१६