सामग्रीमा जानुहोस्

भुटानका सहरहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुटानको नक्सा
थिम्पु

यो भुटानका सहरहरूको सूची हो।

सहरजनसङ्ख्या (२०१७)जिल्ला
थिम्पु११४,५५१थिम्पु जिल्ला
फुन्छोलिङ२७,६५८चुख्खा जिल्ला
पारो११,४४८पारो जिल्ला
गेलेफु९,८५८सर्भाङ जिल्ला
सन्दरुप जोङखर९,३२५साम्द्रुप जोङ्खार जिल्ला
वाङडु फोड्रङ८,९५४वाङ्डु फोड्रङ जिल्ला
पुनाखा६,२६२पुनाखा जिल्ला
जाकर६,२४३बुमथाङ जिल्ला
नङ्गलाम५,४१८पेमागत्सेल जिल्ला
सम्त्से५,३९६साम्ची जिल्ला

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]