भूपालसिंहदेव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भूपालसिंहदेव
डोय राज्यको राजा
शासनकाल१३६१-१३६१
पुर्वाधिकारीशक्तिसिंहदेव
उत्तराधिकारीहरिसिंहदेव
धर्महिन्दु

सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए ।

सन्दर्भ[सम्पादन गर्ने]