मधुबाला
स्वरूप
मधुबाला | |
---|---|
जन्म | मुमताज बेगम जहाँ देहलवी फेब्रुअरी १४, १९३३ [१] नयाँ दिल्ली, भारत |
मृत्यु | २३ फेब्रुअरी १९६९[१] मुम्बई, महाराष्ट्र, भारत | (उमेर ३६)
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
धर्म | मुस्लिम |
जीवनसाथी |
मधुबाला (जन्म: १४ फेब्रुवरी १९३३, दिल्ली - मृत्यु: २३फेब्रुवरी १९६९ , मुम्बई ) भारतीय हिन्दी चलचित्रको एक अभिनेत्री थिइन् । उनको अभिनयमा आदर्शवादी भारतीय महिला देखिने गरेको थियो । उनी १९४२ र १९६४ को बीच सक्रिय थिइन् ।[२] मुगल-ए-एजम (१९६०) मा उनको प्रदर्शनको लागि उनले सर्वश्रेष्ठ अभिनेत्रीका लागि फिल्मफेयर अवार्डको नामांकन प्राप्त गरिन् ।[३] मधुबालाले बाह्र वर्षको उमेरमा ड्राइभिङ्ग सिकिन् र कहिलेकाहीँ लामो समयसम्म चलाउन मन पराउँथिन् ।[४]
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ http://m.imdb.com/name/nm0534870/
- ↑ Gangadhar, V. (१७ अगस्ट २००७), "They now save for the rainy day", The Hindu, अन्तिम पहुँच २०१९-०२-१३।
- ↑ Bhagat, Rasheeda (३१ मे २०११), "Madhubala's timeless beauty", Business Line, अन्तिम पहुँच २०१९-०२-१३।
- ↑ "Top 20: Things you didn't know about Madhubala", अन्तिम पहुँच २०१९-०२-१४।