मधुबाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मधुबाला
जन्ममुमताज बेगम जहाँ देहलवी
(१९३३-०२-१४)फेब्रुअरी १४, १९३३ [१]
नयाँ दिल्ली, भारत
मृत्यु२३ फेब्रुअरी १९६९(1969-02-23) (उमेर ३६) [१]
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
धर्ममुस्लिम
जीवनसाथी
(
वि १९६०⁠–⁠१९६९)

मधुबाला (जन्म: १४ फेब्रुवरी १९३३, दिल्ली - मृत्यु: २३फेब्रुवरी १९६९ , मुम्बई ) भारतीय हिन्दी चलचित्रको एक अभिनेत्री थिइन् । उनको अभिनयमा आदर्शवादी भारतीय महिला देखिने गरेको थियो । उनी १९४२ र १९६४ को बीच सक्रिय थिइन् ।[२] मुगल-ए-एजम (१९६०) मा उनको प्रदर्शनको लागि उनले सर्वश्रेष्ठ अभिनेत्रीका लागि फिल्मफेयर अवार्डको नामांकन प्राप्त गरिन् ।[३] मधुबालाले बाह्र वर्षको उमेरमा ड्राइभिङ्ग सिकिन् र कहिलेकाहीँ लामो समयसम्म चलाउन मन पराउँथिन् ।[४]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ http://m.imdb.com/name/nm0534870/
  2. Gangadhar, V. (१७ अगस्ट २००७), "They now save for the rainy day", The Hindu, अन्तिम पहुँच २०१९-०२-१३ 
  3. Bhagat, Rasheeda (३१ मे २०११), "Madhubala's timeless beauty", Business Line, अन्तिम पहुँच २०१९-०२-१३ 
  4. "Top 20: Things you didn't know about Madhubala", अन्तिम पहुँच २०१९-०२-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]